काठमाडौं, २७ बैशाख । भारोत्तोलन खेलाडी सन्जु चौधरी आज बन्द कोठामा झुण्डिएको अवस्थामा भेटिएकी छिन् । नेपालगञ्ज निवासी चौधरी एसियाली खेलकुदको तयारीका लागि प्रशिक्षक सञ्जय महर्जनको घरमा बसेको खुलेको छ । ललितपुरको लुभुस्थित महर्जनको घरमा आज बिहान ६ बजे चौधरी मृत अवस्थामा भेटिएको हो । तर, घटनास्थलमा सुसाइड नोट भने नभेटिएको प्रहरीले जनाएको छ । […]