दैलेखको ठाटीकाँधका एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला

सुर्खेत ।  पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन् । ठाटीकाँध १ सिराडी निबासी ३३ वर्षीय बलबहादुर बुढा आफ्नै बेल्ट (कम्मरमा बाँध्ने पेटी) को पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले आज दिउँसो २ बजेतिर शव फेला परेको जानकारी रातोपाटीलाई दिए । यद्यपि, उनको शव दिउँसो १२ बजे नै स्थानीयले फेला पारेका थिए ।स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी २ बजेतिर घटनास्थलमा पुगेको हो । उनको शव पोस्टमार्टमका लागि दुल्लु अस्पताल लैज

सम्बन्धित सामग्री

रुखमा झुण्डिएको अवस्थामा थापा मृत फेला

जापानमा एक नेपाली विद्यार्थी रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । अध्ययनको सिलसिलामा जापान पुगेका धादिङ थाक्रे ८ घर भएका २३ वर्षीय दिनेश थापा गत बुधबार (सेप्टेम्बर २७) मा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । जापानको हिगासी निहोन कोकुसाई दाई गाकोउ फुकुशिमा केश इवाकी सिटी निहोन गाकोउमा अध्ययनरत थापालाई बुधबार बिहान ५ …

नेपाली सेनाका हुद्दा झुण्डिएको अवस्थामा मृत फेला

काठमाडाैँ – नेपाली सेनाका एक जना हुद्दा(हवल्दार) साेमबार बिहान काठमाडौँको गुह्येश्वरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। नुवाकोट घर भई हाल काठमाडौँको तीलगंगा बस्दै आएका बन्दबस्ती कार्य हुद्दा भुवन पुडासैनी गुहेश्वरी फाँटस्थित आर्मी अफिसर्स गल्फ क्लबमा झुण्डिएको अवस्थामा फेला परेकाे नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। उनले भने,’उनी गल्फ क्लबमा झुण्डिएको अवस्थामा फेला परेका […]

झापामा ३ जना किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । झापामा तीन जना किशोरीहरू एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । कचनकवल गाउँपालिका-५ को बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङखोला किनारमा रहेको बयरको रूखमा उनीहरू झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अन्जली र बीरवल […]

सिन्धुलीमा एक बालिका झुण्डिएको अवस्थामा मृत फेला

सिन्धुली । सिन्धुली जिल्लाको घ्याङ्लेख गाउँपालिकामा १२ वर्षीय बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । घ्याङ्लेख गाउँपालिका वडा नं ५ स्थित रामपुरको घिसिङ टोल बस्ने रत्न बहादुर घिसिङकी छोरी सपना घिसिङ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । आफ्नै घरदेखि ५ सय मिटर पूर्व खेतबारीमा मकै रुङ्न बनाइएको छाप्रोमा प्लास्टिकको नाम्लोले […]

स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी आफू बस्दै आएको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । एशियाली खेलकूदको तयारीका लागि प्रशिक्षक सञ्जय महर्जनको ललितपुर लुभुस्थित घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान झुण्डिएको अवस्थामा फेला परेकी हुन । उनको घर नेपालगञ्ज हो । ललितपुर प्रहरीका एसपी सिद्धिविक्रम शाहका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनले […]

भारोत्तोलन खेलाडी सन्जु झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं, २७ बैशाख । भारोत्तोलन खेलाडी सन्जु चौधरी आज बन्द कोठामा झुण्डिएको अवस्थामा भेटिएकी छिन् । नेपालगञ्ज निवासी चौधरी एसियाली खेलकुदको तयारीका लागि प्रशिक्षक सञ्जय महर्जनको घरमा बसेको खुलेको छ । ललितपुरको लुभुस्थित महर्जनको घरमा आज बिहान ६ बजे चौधरी मृत अवस्थामा भेटिएको हो । तर, घटनास्थलमा सुसाइड नोट भने नभेटिएको प्रहरीले जनाएको छ । […]

नेपाल प्रहरीका एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार उनी शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट हुन् । प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरिएको बताएको छ ।

चर्चभित्र ९ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला

न्युज अफ नेपाल, रूपन्देही । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित एक चर्चमा ९ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । शनिबार ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा फेला परेका हुन्। बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा संचालन गरिएको चर्चमा बाबु रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएको स्थानीयहरुले बताएका छन् । लगत्तै […]

धनुषामा प्रहरी हिरासत कक्षमा एक जना थुनुवा मृत फेला

१५ साउन, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । थुनुवा कक्षमा राखिएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२ सिनुरजोडा घर भएका पल्टु रविदास मृत फेला परेका हुन् । रविदास आफैंले लगाएको गञ्जीलाई पासो बनाई हिरासत कक्षको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनले आत्महत्या गरेको […]

महोत्तरीमा विवाह गर्न घर जाने तयारीमा रहेका प्रहरी जवान मृत फेला

महोत्तरीमा एक प्रहरी जवान मृत फेला परेका छन् । सम्सी गाउँपालिकास्थित प्रहरी चौकी सम्सीमा कार्यरत २५ वर्षीय प्रहरी जवान जितेन्द्र साह झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्