स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी आफू बस्दै आएको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । एशियाली खेलकूदको तयारीका लागि प्रशिक्षक सञ्जय महर्जनको ललितपुर लुभुस्थित घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान झुण्डिएको अवस्थामा फेला परेकी हुन । उनको घर नेपालगञ्ज हो । ललितपुर प्रहरीका एसपी सिद्धिविक्रम शाहका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनले […]