म्याग्दी । धवलागिरी गाउँपालिका-१ गुर्जास्थित तास्नाधुरी पर्यटकका पर्खाइमा छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको दृश्यावलोकन र एकान्त वातावरणमा रमाउन सकिने तास्नाधुरी प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेल परेको हो । समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको तास्नाधुरीबाट गुर्जा, धवलागिरि र अन्नपूर्ण हिमाललाई नजिकैबाट नियाल्न सकिन्छ । गुर्जाका बासिन्दा तुलसी छन्त्यालले तास्नाधुरीमा न्यून सङ्ख्यामा पर्यटक […]
MUMBAI: The makers of the upcoming film ‘Kuberaa,’ which stars Dhanush and Nagarjuna, have unveiled a new poster featuring Dhanush in an intense look as ‘Deva’. The makers of ‘Kuberaa’ shared the image on Saturday through their official social media handles. The poster was released to mark Dhanush’s 23rd year in the film industry. The […]