झापामा ३ जना किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । झापामा तीन जना किशोरीहरू एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । कचनकवल गाउँपालिका-५ को बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङखोला किनारमा रहेको बयरको रूखमा उनीहरू झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अन्जली र बीरवल […]