चर्चभित्र ९ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला

न्युज अफ नेपाल, रूपन्देही । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित एक चर्चमा ९ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । शनिबार ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा फेला परेका हुन्। बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा संचालन गरिएको चर्चमा बाबु रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएको स्थानीयहरुले बताएका छन् । लगत्तै […]

सम्बन्धित सामग्री

बालक हत्यामा संलग्न भोम्जन पक्राउ

बालक हत्यामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । गत सोमबार हेटौंडा उपमहानगरपालिक वडा नम्बर(१६ मा हात बाधेर रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थियो । उक्त बालकको हत्या भएको ठहर गर्दै प्रहरीले प्रहरीले हेटौंडा-१६ बाबेडाँडाका ३८ वर्षीय आइत सिं भोम्जनलाई बालकको हत्यामा संलग्न भएको भन्दै पक्राउ गरि सार्वजनिक गरेको हो । भोम्जन सोही स्थानका मेघ बहादुर थिङका १२ वर्षीय छोरा मुस्कान भनिने सुजन थिङको हत्यामा संलग्न रहेको प्रहरी अनुसन्धानमा

एकै परिवारका तीनजना रुखमा झुण्डिएको अवस्थामा मृत फेला

गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । मृत फेला पर्नेमा सात वर्षका दुई बालक समेत रहेका छन् । भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा शनिबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले …

बुटवलको एक चर्चभित्र ९ वर्षीय बालक मृत भेटिए

बुटवल। बुटवलको एक चर्चमा ९ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरस्थित चर्चमा ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा सञ्‍चालन गरिएको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएको बताइएको छ । घटना शंकास्पद रहेको भन्दै […]

चर्चभित्र मृत भेटिए ९ वर्षीय बालक

४ पुस, बुटवल। बुटवलको एक चर्चमा नौ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित चर्चमा ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा सञ्‍चालन गरिएको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएका स्थानीय हिरामणी न्यौपानेले बताए। घटना […]

बालक र बालिका मृत फेला

खोटाङका फरक स्थानमा बालक र बालिका झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।