छोरा जन्माएर महिला फरार

बखतियार अलि/ सर्लाही पुस १२ । सर्लाहीस्थित मलंगवा प्रादेशिक अस्पतालमा छोरा जन्माएर एकजना महिला फरार भएकी छिन । अस्पतालले दिएको जानकारी अनुसार भारत बिहार सोनवर्सा ठेगाना भएकी २१ बर्षीय सयम कुमारीले सोमबार छोरालाई जन्म दिएर फरार भएकी हुन् । सोमबार दिउँसो पेट दुखेको भन्दै अस्पताल आएकी उनको चेकजाँच गर्दा निज गर्भवती रहेको खुल्न आएको थियो […]

सम्बन्धित सामग्री

धनगढीमा नवजात शिशु मृत फेला, कोठामा बस्दै आएकी महिला फरार

धनगढी । कैलालीको धनगढीमा नवजात शिशु कोठामा मृत फेला परेको छ । धनगढी उपमहानगरपालिका–४ बसपार्कनजिक कोठामा नवजात शिशु मृत फेला परेको हो । धनगढी उपमहानगरपालिका–१६ घर भएकी पूजा राना बस्दै आएको कोठामा सोमबार राति नवजात शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनामा घरबेटी र कोठाको ताला तोडेर भित्र पसेका महिलालाई […] The post धनगढीमा नवजात शिशु मृत फेला, कोठामा बस्दै आएकी महिला फरार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बारामा लाखौँ सापटी लिएर एक महिला फरार

काठमाडौँ- बाराको निजगढ नगरपालिका–९ की एक महिला लाखौँ रुपैयाँ ठगेर फरार भएकी छिन् । निजगढ नगरपालिका–८ मा निक इम्पोरियम फ्यान्सी पसल सञ्चालन गर्दै आइरहेकी निलु नामले परिचित मनिला गौतम फरार भएकी हुन् । ३३ वर्षीया गौतमले दर्जनौँ महिलासँग थप ट्रिपर खरिद गरी व्यवसाय सञ्चालन गर्ने तथा श्रीमानलाई विदेश पठाउनका लागि भन्दै लाखौँ रुपैयाँ सापटी लिएर […]

अस्पतालको शौचालयमा छोरा जन्माएर महिला फरार

सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा सुत्केरी हुन भर्ना हुन आएकी एक महिला शौचालयमा छोरा जन्माएर फरार भएकी छन् । समाचार अनुसार सोमबार दिउँसो अस्पतालमा भर्ना हुन आएकी गर्भवती महिलाले अस्पतालको शौचालयमा बच्चा जन्माएर फरार भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले बताउनुभएको छ । शिशुलाई अहिले अस्पताल परिसरमै रहेको एकद्धार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी)मा राखिएको …

टोलवासीको रकम ठगेर महिला फरार

विराटनगर १२ बखरीकी ५६ वर्षीया गायत्री भट्टराईले विराटनगर–१५ का विभिन्न व्यक्तिसँग निजी समस्या देखाएर करिब ५० लाख रुपैयाँ रकम लिई फरार भएकी छन् । पीडितहरूले बुधबार पत्रकार सम्मेलन गरी गायत्रीले रकम लिएर फरार भएको सार्वजनिक गरेका हुन् ।

देवदहमा गाउँलेसँग एक करोड उठाएर महिला फरार

१६ असार, बुटवल । रुपन्देहीको देवदहमा एक महिलाले एक करोड रुपैयाँ बढी रकम लिएर फरार भएको भन्दै स्थानीय वासिन्दाले खोजी गरिदिन आग्रह गरेका छन् । पाल्पा कसेनी स्थायी घर भई देवदह नगरपालिका–७ मा बस्दै आएकी भुमिका घर्ती मगरले जग्गा खरीदमा साझेदारी, सापटी, धितो जमानी, सामान खरीद लगायतका वहानामा १८ जना भन्दा बढीसँग रकम संकलन गरेर […]

चार राउण्ड गोली र सुन छाडेर डेराबाट महिला फरार भएपछि….

काठमाडौं, ८ बैशाख । काठमाडौंको कोटेश्वरमा डेरा गरी बस्दै आएकी एक महिलाको कोठाबाट चार राउण्ड गोली र एक किलो सुन फेला परेको छ । कोटेश्वर नरेफाटस्थित सुनमाया श्रेष्ठको घरमा डेरा गरेर बस्दै आएकी प्रमिला तामाङको डेरामा उक्त सामान बरामद भएको प्रहरीले जनाएको छ । लामो समयदेखि सम्पर्कमा नआएपछि आफ्नो घरको कोठा खोल्न घरपेटीले महानगरबाट प्रतिनिधि […]

पर्सामा नक्कली नागरिकता बदरको मुद्दा बढ्दो, ६७ मुद्दाका ११३ जना फरार

वीरगंज : जिल्ला प्रशासन कार्यालय पर्सामा कीर्ते गरी जाली नागरिकता बदर गर्ने मुद्दामा पछिल्लो वर्ष वृद्धि  भएको छ। गत आव २०७७/७८ मा सबैभन्दा बढी नागरिकतासम्बन्धी मुद्दा दर्ता भएको थियो। ६७ वटा मुद्दा दर्ता भएकोमा ९३ जना विदेशी पुरुष र २० जना विदेशी महिला फरार रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको…

बीस लाख लिएर महिला फरार

उत्तरी षडानन्द नगरपालिकाको दिङ्लामा एक महिला ठूलो रकम लिएर फरार भएकी छन् । षडानन्द नगरपालिका-८, दिङ्ला, निगुरेकी ३३ वर्षीय लक्ष्मी गुरुङले २० लाख रुपैयाँ लिएर फरार भएकी ईलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ ।

४० करोड ठगेर महिला फरार

स्याङ्जाको ठूलाडिही–८ घर भई पोखरा–१४ स्वागतनगरमा बस्दै आएकी देवकुमारी थापा भुजेल झन्डै ४० करोड ठगेर फरार भएकी छन् । उनीसँगै श्रीमान् लक्ष्यबहादुर थापा र तीन सन्तानसमेत सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।