वीरगंज : जिल्ला प्रशासन कार्यालय पर्सामा कीर्ते गरी जाली नागरिकता बदर गर्ने मुद्दामा पछिल्लो वर्ष वृद्धि भएको छ। गत आव २०७७/७८ मा सबैभन्दा बढी नागरिकतासम्बन्धी मुद्दा दर्ता भएको थियो। ६७ वटा मुद्दा दर्ता भएकोमा ९३ जना विदेशी पुरुष र २० जना विदेशी महिला फरार रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको…