काठमाडौँ- बाराको निजगढ नगरपालिका–९ की एक महिला लाखौँ रुपैयाँ ठगेर फरार भएकी छिन् । निजगढ नगरपालिका–८ मा निक इम्पोरियम फ्यान्सी पसल सञ्चालन गर्दै आइरहेकी निलु नामले परिचित मनिला गौतम फरार भएकी हुन् । ३३ वर्षीया गौतमले दर्जनौँ महिलासँग थप ट्रिपर खरिद गरी व्यवसाय सञ्चालन गर्ने तथा श्रीमानलाई विदेश पठाउनका लागि भन्दै लाखौँ रुपैयाँ सापटी लिएर […]