टोलवासीको रकम ठगेर महिला फरार

विराटनगर १२ बखरीकी ५६ वर्षीया गायत्री भट्टराईले विराटनगर–१५ का विभिन्न व्यक्तिसँग निजी समस्या देखाएर करिब ५० लाख रुपैयाँ रकम लिई फरार भएकी छन् । पीडितहरूले बुधबार पत्रकार सम्मेलन गरी गायत्रीले रकम लिएर फरार भएको सार्वजनिक गरेका हुन् ।

सम्बन्धित सामग्री

देवदहमा गाउँलेसँग एक करोड उठाएर महिला फरार

१६ असार, बुटवल । रुपन्देहीको देवदहमा एक महिलाले एक करोड रुपैयाँ बढी रकम लिएर फरार भएको भन्दै स्थानीय वासिन्दाले खोजी गरिदिन आग्रह गरेका छन् । पाल्पा कसेनी स्थायी घर भई देवदह नगरपालिका–७ मा बस्दै आएकी भुमिका घर्ती मगरले जग्गा खरीदमा साझेदारी, सापटी, धितो जमानी, सामान खरीद लगायतका वहानामा १८ जना भन्दा बढीसँग रकम संकलन गरेर […]

बीस लाख लिएर महिला फरार

उत्तरी षडानन्द नगरपालिकाको दिङ्लामा एक महिला ठूलो रकम लिएर फरार भएकी छन् । षडानन्द नगरपालिका-८, दिङ्ला, निगुरेकी ३३ वर्षीय लक्ष्मी गुरुङले २० लाख रुपैयाँ लिएर फरार भएकी ईलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ ।