चार राउण्ड गोली र सुन छाडेर डेराबाट महिला फरार भएपछि….

काठमाडौं, ८ बैशाख । काठमाडौंको कोटेश्वरमा डेरा गरी बस्दै आएकी एक महिलाको कोठाबाट चार राउण्ड गोली र एक किलो सुन फेला परेको छ । कोटेश्वर नरेफाटस्थित सुनमाया श्रेष्ठको घरमा डेरा गरेर बस्दै आएकी प्रमिला तामाङको डेरामा उक्त सामान बरामद भएको प्रहरीले जनाएको छ । लामो समयदेखि सम्पर्कमा नआएपछि आफ्नो घरको कोठा खोल्न घरपेटीले महानगरबाट प्रतिनिधि […]