जेलमै बसेर रेशमले जिताइदिए बुवा र श्रीमतीलाई

काठमाडौं, मंसिर १० । यसपटकको निर्वाचनमा जबर्जस्त रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टी र सीके राउतको जनमत पार्टी उदाए । पार्टी खोलेर चुनावमा गएको भए प्रभु साहको पार्टी पनि चर्चित हुन्थ्यो होला । तर, स्वतन्त्र उम्मेदवारी दिएर प्रभु साहले आफूलाई मधेस प्रदेशमा जबर्जस्त स्थापित गरेका छन् । रविको […]

सम्बन्धित सामग्री

पञ्चेश्वर परियोजना : आशमै बित्यो दुई पुस्ता, तेस्रो पुस्ता पनि प्रतीक्षामै

बाजे र बुवा पुस्ताले यो ठाउँमा पञ्चेश्वर परियोजना बन्छ, देशमा उन्नति हुन्छ भनेर आफू सानै हुँदा भनेको महरसिंह धामीको मानसपटलमा ताजै छ । उनै धामी अहिले छोरा, नाति र पनातिलाई त्यही भन्दैछन् । तर, परियोजनाचाहिं कहिले बन्छ पत्तो छैन ।

रेशम चौधरी जसले जेलमै बसेर जिताए बुवा र श्रीमतीलाई

रञ्जिता श्रेष्ठ (रेशम चौधरीकी पत्नी) अध्यक्ष भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा तीनवटा र बर्दियामा एक स्वतन्त्र गरी चारवटा सिट जितेको छ ।

जेलमै बसेर रेशमले जिताइदिए बुवा र श्रीमतीलाई

काठमाडौं । यसपटकको निर्वाचनमा जबर्जस्त रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टी र सीके राउतको जनमत पार्टी उदाए । पार्टी खोलेर चुनावमा गएको भए प्रभु साहको पार्टी पनि चर्चित हुन्थ्यो होला । तर, स्वतन्त्र उम्मेदवारी दिएर प्रभु साहले आफूलाई मधेस प्रदेशमा जबर्जस्त स्थापित गरेका छन् । रविको पार्टीले ६ […] The post जेलमै बसेर रेशमले जिताइदिए बुवा र श्रीमतीलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आश्रम

मैले पनि छोरीलाई केक बाँड्न सघाएँ। एकजना बुवा कुनामा बसेर रुँदै गरेको देखें। मलाई लाग्यो,नातिनातिनातिना सम्झेर रोएको हुनुपर्छ।...

इतिहास बने परदेशीका माया बोक्ने पत्रहरू

अहिलेको युग प्रविधिको युग हो । जुनसुकै कुनामा बसेर पनि संसारसँग जोडिन सकिन्छ । यो प्रविधि परदेशीका लागि त वरदान हो  । हाम्रो देशमा विकासको गति जति ढिलो छ त्यो भन्दा दुई गुणा बढी सञ्चार प्रविधिको विकास छ ।  आज एउटा परिवारमा एउटा फोन मात्र होइन प्रत्येक परिवारका सदस्यकाे हात हातमा मोबाइल फोन छ । बुवा आमा, छोराछोरी, हजुरबुवा हजुरआमा प्राय फोन नहुने परिवारका सदस्य छैनन् । अहिले यो आवश्यकता पनि भएको छ । तर अलि अलि चाहिँ फेसन जस्तो पनि ।  यसको पछाडिको एउटा कारण वैदेशिक रोजगारीसँग पनि जोडिए...

पोहोर बुवालाई दागबत्ती, यसपालि आमालाई

राजविराज ।  गत वर्ष कात्तिक २१ गते अन्नपूर्ण पोस्ट्ले प्रथम पृष्ठमा एउटा मार्मिक दुखान्त समाचार छापेको थियो, ‘दागबत्तीले मनै पोल्यो।’ सप्तरी राजविराज–२ का २ वर्षीय दिव्यंश साफीले काकाको काखमा बसेर बुवाको पार्थिव शरीरमा दागबत्ती दिएका थिए।  गएको सोमबार घरमा बुवा राजन साफीको वार्षिक श्राद्ध चलिरहेको थियो। आमा रुबी साफीको अचानक शंकास्पद मृत्यु भयो। ३ वर्षीय दिव्यंशले […]

राष्ट्रकविको खाना र दीर्घ जीवन

खाना जीवनको आधार हो। खाना सन्तुलित र ठीक मात्रामा खानुपर्छ भन्ने बुवाको भनाइ थियो। समय र कामले भ्याएसम्म बुवा हामी परिवारसँगै बसेर खाने गर्नुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो, ‘पच्ने गरी खानका लागि चपाएर बिस्तारै खानुपर्छ, आत्तिएर नखाओ है।’...

परदेशीका परिवारले भोग्ने लाञ्छना विरुद्ध बोलौँ

भौगोलिक रूपमा टाढा रहेर सम्बन्ध सुमधुर राखिराख्नु सहज काम होइन । यो कुरा महिला र पुरुष दुवैको हकमा लागू हुन्छ । त्यसमा पनि दुई फरक देश वा फरक महादेशमा बसेर राम्रो सम्बन्ध बनाइ राख्ने चुनौती उठाउने काम साहसिक लाग्छ मलाई । किनकि त्यस्तैै साहसिक मध्येकी म पनि एक हुँ जस्तो लाग्छ ।  छोराले कहिलेकाहीँ मसँग आफ्नो बुवाको बारेमा सोध्छ । ‘बुवा कहिले घर आउनुहुन्छ’ भन्ने उसको प्रश्नले मलाई झल्याँस्स बनाउँछ ।  श्रीमान् परदेशमा हुनुहुन्छ । हामी आमा छोरा नेपालमा । भौगोलिक दुरीले आत्मियता घटाउँदैन, बरु उल्टै...

टुहुरी चेली –२

आज झुपडी पुरै उज्यालो छ । कति दिनदेखि अँध्यारोमा लुकेको झुपडी आज हाँसेको छ । कसरी वर्णन गरूँ ? वर्णन गरेर नसकिने आनन्द छाएको छ आज यो झुपडीमा । बुवा भित्र विभिन्न च्यानलमा रमाएको देख्छु । म बेलुकाको खाना बनाउन सव्जीको व्यवस्था मिलाउँदै छु । समय सधैँ एकैना...