पञ्चेश्वर परियोजना : आशमै बित्यो दुई पुस्ता, तेस्रो पुस्ता पनि प्रतीक्षामै

बाजे र बुवा पुस्ताले यो ठाउँमा पञ्चेश्वर परियोजना बन्छ, देशमा उन्नति हुन्छ भनेर आफू सानै हुँदा भनेको महरसिंह धामीको मानसपटलमा ताजै छ । उनै धामी अहिले छोरा, नाति र पनातिलाई त्यही भन्दैछन् । तर, परियोजनाचाहिं कहिले बन्छ पत्तो छैन ।

सम्बन्धित सामग्री

पुस्ता अभिलेखीकरण गरिने

सिमकोट – गाउँमा वसोवास गर्दै आएका स्थानीयको पुस्ता अभिलेखीकरण गरिने भएको छ। आफ्नो अघिल्लो पुस्ताबारे पछिल्लो पिँढीलाई जानकारी नहुने देखिएपछि सिमकोट गाउँपालिका– ५ ले उक्त कार्य गर्न लागेको हो। वडाध्यक्ष चीनबहादुर रावतले हालको पुस्ताले आफ्नो अघिल्लो पुस्ताबारे जानकारी नभएको बताउन थालेपछि यसलाई सहज रुपमा जानकारी पाउने किसिमले अभिलेखीकरण गर्न लागिएको बताए। उनले वडामा रहेको ३१२ […]

पुरानो बाजामा रमाउँदै नयाँ पुस्ता

मनोरञ्जनका नयाँ नयाँ साधनहरु आए पनि भक्तपुरका एक थरीका नयाँ पुस्ता यहाँका पुरानै बाजामा मस्त देखिएका छन्।...

गगनलाई नेता खड्काको जवाफः  लोकतन्त्रमा पुस्ता भन्ने हुँदैन

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले लोकतन्त्रमा पुस्ताको महत्व नहुने बताएका छन्। शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै नेता खड्काले नेतृत्व परिवर्तनका नाममा पुस्तान्तरण स्वीकार्य नहुने बताएका हुन्। ‘बहुदलीय लोकतान्त्रिक व्यवस्थामा पुस्ता भन्ने हुँदैन। पुस्ता भन्ने कुरा भेग र मनगढन्ते मात्रै हो। पुस्ता होइन, उमेरहद, निर्वाचित, र डेलिभर दिन सक्नेलाई ध्यान दिनुपर्छ। पुस्ताका कुराले हाम्रो बहस र राजनीतिलाई अन्तै मोड्छ। पुस्ताको कुरा उठाउनुहुँदैन,’ उनले

विचारसहित आऊ नयाँ पुस्ता

नेपाली राजनीतिमा नयाँ पुस्ता विचारविहीन बन्दै गएपछि भूतपूर्व प्रधानमन्त्री वा शीर्ष नेताको झुन्डको खाइखेलोमा वाहवाही छाएको छ । यो कुरा सर्वसाधारण जनता र भोटरसमेतलाई अपाच्य हुँदै गएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पदमा ‘भुतपूर्वहरूको क्लब’को एकाधिकार तोडिनुपर्ने कुरा उठाउँदै आएका छन् । यो आवाज प्रवल वा सुषुप्त रूपमा सबै राजनीतिक पार्टीहरूमा रहेका […] The post विचारसहित आऊ नयाँ पुस्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लैगिंकमैत्री समाज निमार्ण गर्न पुस्ता समानता आवश्यक

पुस्ता समानताको लागि राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न भएको छ। ‘राइट हियर राइट नाउ’को सहयोगमा बियोण्ड बेइजिङ कमिटीले सोमबार उक्त परामर्श कार्यक्रम आयोजना गरेको हो।...

कांग्रेसमा नयाँ पुस्ता उदयको सुरुवात

विश्लेषक भन्छन्– १४औँ महाधिवेशनले पुरानो पुस्ताको बिदाइ र नयाँ पुस्ता उदयको सुरुवात भएको छ कांग्रेसको मात्रै होइन, मुलुकको सिंगो राजनीतिमा युवाहरूको भूमिकालाई लिएर बहस चलेको लामै समय भयो । तर, मूल नेतृत्वको...

राप्रपामा पुस्ता हस्तान्तरण

काठमाडौं । ३१ वर्षअघि स्थापना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण भएको छ। ५६ वर्षीय राजेन्द्र लिङदेन राप्रपा अध्यक्षमा निर्वाचित भएसँगै पुस्ता हस्तान्तरण भएको हो। एकता महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको नतिजा आइतबार बिहान सार्वजनिक भएको हो। निर्वाचन परिणामअनुसार लिङदेन १ हजार ८ सय १७ मत पाएर विजयी […]

राजनीतिमा नयाँ भर्सेस पुरानो पुस्ता

राजनीतिमा शक्ति संघर्षलाई सामान्य नै मानिन्छ । खासगरी वर्षौंदेखि शक्तिको उपयोग गरिरहेको पुरानो पुस्ता र शक्ति हासिल गर्न चाहने युवा पुस्ताबीच हुने यस्तो संघर्ष अझै रोचक हुन्छ । युवाहरू पुरानो पुस्तालाई ‘आउट डेटेड’ मान्छन् भने पुरानो पुस्ता युवाहरूलाई ‘अपरिपक्व’ देख्छन् । गहिरिएर हेर्ने हो भने, यस्तो संघर्ष एउटा परिवारभित्र बाबु-छोराबीच हुने संघर्षकै रूपमा पनि बुझ्न […]

नर्सरीमा अजम्मरी कलासहित जमेको गुप्ता परिवारको ३ पुस्ता

यदाकदा मात्र व्यवसायमा पुस्ता हस्तान्तरण भएको देखिन्छ । घाम–पानी जस्तै । कसैले ठान्छन् पुस्ता हस्तान्तरण अनुहार बदल्ने कुरा मात्र हो तर रूपन्देहीमा एक परिवारको ३ पुस्ता एउटै व्यवसायमा छ । जिल्लाको तिलोत्तमा–४ ड्राइभर टोलस्थित गुप्ता नर्सरीमा परिवारको ३ पुस्ता माली बनेर रमाएको छ । गुप्ता परिवार फूलसँगै अन्य फलफूलका विरुवा उत्पादनमा लागेको ५२ वर्ष भयो ।  चाडपर्व होस् वा अन्य कुनै समय गुप्ता परिवार फूल र विरुवा उत्पादनमा लागिरहेको छ । २०२२ सालमा स्व. रघुनाथ गुप्ताले ८ कठ्ठा जग्गाबाट नर्सरी व्यवसाय शुरू गरेका थि...