आश्रम

मैले पनि छोरीलाई केक बाँड्न सघाएँ। एकजना बुवा कुनामा बसेर रुँदै गरेको देखें। मलाई लाग्यो,नातिनातिनातिना सम्झेर रोएको हुनुपर्छ।...

सम्बन्धित सामग्री

दिपेन्द्रको अगुवाइमा अनामनगरमा बन्ने भयो महाप्रज्ञा आश्रम

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसँगै जोडिएको अनामनगरमा महाप्रज्ञा आश्रम (बिहार) बन्ने भएको छ । महाप्रज्ञा आश्रम (बिहार) भवन निर्माणको शिलान्यास नेपाल सरकारका पूर्व उप-प्रधानमन्त्री एवं संघीय सांसद प्रकाशमान सिंह गरेका छन् । बागमती प्रदेशका तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले बजेट विनियोजन गरेपछि भव्य महाप्रज्ञा आश्रम (बिहार) बन्न लागेको हो । काठमाडौं महानगरपालिका […]

एभरेष्ट बैंकले मानव सेवा आश्रम गोरखालाई गर्‍यो सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रम गोरखालाई सहयोग गरेको छ । बैंकले गोरखामा आयेजित एक कार्यक्रममा मानव सेवा आश्रम गोरखालाई ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । कार्यक्रममा […]

वर्फानी बाबा आश्रम क्षेत्र सरसफाइ

बाँकेको राप्तीसोनारी गाउँपालिका-४ स्थित चुरे पहाडमा अवस्थित वर्फानी बाबा आश्रम क्षेत्रको सरसफाइ गरिएको छ।...

वाल्मिकी आश्रम जाने पुल बन्यो तर बाटो बनेन

चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको धार्मिक एवं पर्यटकीय महत्व बोकेको वाल्मिकी आश्रम जान नारायणी नदीमा झोलुङ्गे पुल बनेको छ । यो पुल ५ करोड ५७ लाख २२ हजार ३ सय ८५ रुपैयाँ...

‘मानव सेवा आश्रम’ सँग नेपथ्यको हातेमालो

नेपथ्यले  सामाजिक संस्था ‘मानव सेवा आश्रम’ सँग हातेमालो गरेको छ । विशेष गरी घर परिवार र आफन्तविहीन भई वा परिवार र समाजबाट अपहेलित भई मानसिक रोग लागेका मानिसहरूको सेवामा समर्पित विशुद्ध परोपकारी मुनाफारहित संस्था ‘मानव सेवा आश्रम’ एक दशकयता सक्रिय छ । यो सहकार्य अन्तर्गत नेपथ्यले आफ्ना कार्यक्रमहरू मार्फत मानव सेवा आश्रमको अभियान प्रवर्द्धन गर्नुका साथै मानवता प्रवर्धन गर्ने आवाजहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्नेछ । यस अभियान अन्तर्गत नेपथ्यले यो वर

कपिलवस्तुको आश्रम धामलाई मुक्तिनाथ बैंकको सहयोग

काठमाडौं ।  मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले कपिलवस्तुस्थित कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ । बैंकले कैलाश आश्रम धामद्धारा संचालित मनकामना गुरुकुलमा भवन निर्माण कार्य सम्पन्न गर्नका लागि आर्थिक सहयोग गरेको हो । बैंकले कैलाश आश्रम धामलाई एक कार्यत्रमबीच चेक हस्तानतरण […]

उपसभापतिमा निर्वाचित भएपछि खड्का पुगे भट्टराई आश्रम

काठमाडौँ – कांग्रेस उपसभापतिमा निर्वाचित भएपछि कांग्रेस नेता पूर्णबहादुर खड्का सन्तनेता कृष्णप्रसाद भट्टराईको आश्रम पुगेका छन्। भट्टराईका अनुन्यायी रहेका खड्काले उपसभापतिमा निर्वाचित भएपछि बाडेगाउँ पुगेर भट्टराईको शालिकमा माल्यार्पण गरेका हुन्। भट्टराईका अनुन्यायी जीवनका महत्वपूर्ण क्षणमा भट्टराई आश्रम पुग्ने गर्छन्। उनले जीवनका सबै खालका सुखदुःखमा भट्टराई आश्रम पुग्ने आफ्नो नियमित कर्म अनुसार नै त्यहाँ पुगेको बताए। […]

अब नेपालकै बाटाे हुँदै वाल्मीकि आश्रम

नवलपरासी – नेपाली भू–भागमा रहेकाे महत्त्वपूर्ण धार्मिक पर्यटकीय स्थल वाल्मीकि आश्रम अब नेपालकै बाटो हुँदै सहज रूपमा जान सकिने भएको छ । भारतीय सीमासँग जोडिएको चितवनमा पर्ने वाल्मीकि आश्रम अहिले भारतको बाटो हुँदै जानुपर्ने बाध्यता छ । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) नवलपुरको त्रिवेणी धाम र चितवनको वाल्मीकि आश्रम जोड्ने गरी नारायणी नदीमा निर्माणाधीन झोलुङ्गे पुल सम्पन्न हुने चरणमा रहेकाले अब चाँडै नेपाली भूमिबाट वाल्मीकि आश्रम पुग्न सकिने छ । छ वर्ष अघिदेखि पुल निर्माणको पहल भए पनि विभिन्न अवरो...

लमजुङमा ‘हाम्रो घर’ आश्रम सञ्चालन गर्ने तयारी

लमजुङको सुन्दरबजार–८, भोटेओडार बगैंचामा मानव सेवा आश्रम सञ्चालन हुने भएको छ । सामाजिक सेवामा क्रियाशील युवाले हाम्रो घर नामक मानव सेवा आश्रम सञ्चालन गर्ने तयारी गरेका हुन् ।अशक्त, बेसहारा, अभिभावकविहीन, मानसिक समस्याका बिरामी एवं सडकमा मागेर हिँड्ने बालबालिका तथा ‘सडक मानव’ लाई उद्धार गरी राख्ने तयारीका साथ हाम्रो घर नामक आश्रम स्थापना गर्ने तयारी गरिएको […]

साँघुरियो वीरगंजको मानव सेवा आश्रम

वीरगंज : करिब ५ वर्षदेखि पर्सा र बारा क्षेत्रमा बेसहारालाई साहारा दिँदै आएको वीरगंजको मानव सेवा आश्रम अहिले साँघुरिदै गएको छ। वीरगंज-११ श्रीपुरमा रहेको मानव सेवा आश्रमको तीन तले भवन आश्रितले भरिएको छ। जसले गर्दा व्यवस्थापनमा समस्या भइरहेको आश्रमले जनएको छ। मानव सेवा आश्रम प्रदेश २ का इन्चार्ज दिवेश गुप्ताका…