पोहोर बुवालाई दागबत्ती, यसपालि आमालाई

राजविराज ।  गत वर्ष कात्तिक २१ गते अन्नपूर्ण पोस्ट्ले प्रथम पृष्ठमा एउटा मार्मिक दुखान्त समाचार छापेको थियो, ‘दागबत्तीले मनै पोल्यो।’ सप्तरी राजविराज–२ का २ वर्षीय दिव्यंश साफीले काकाको काखमा बसेर बुवाको पार्थिव शरीरमा दागबत्ती दिएका थिए।  गएको सोमबार घरमा बुवा राजन साफीको वार्षिक श्राद्ध चलिरहेको थियो। आमा रुबी साफीको अचानक शंकास्पद मृत्यु भयो। ३ वर्षीय दिव्यंशले […]

सम्बन्धित सामग्री

यसपालि अहिलेसम्म झण्डै ३५ हजार जनालाई डेङ्गी सङ्क्रमण, ३० जनाको ज्यान गयो

काठमाण्डाै - यसपालि अहिलेसम्म झण्डै ३५ हजार जनालाई डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । गएको पुस १५ गतेदेखि अहिलेसम्म झण्डै ३५ हजार जनालाई सङ्क्रमण पुष्टि भएकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाको किटजन्य रोग निवारण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार यो अवधिमा डेङ्गी भएर ३० जनाको ज्यान गएको छ । पोहोर ८८ जनाको ज्यान गएको थियो भने ५५ हजारभन्दा धेरै सङ्क्रमित भएका थिए । अहिले डेङ्गीको सङ्क्रमण नियन्त्रणतर्फ उन्मुख भए पनि जोखिम भने कायमै रहेको डाक्टर दाहालले बताउनुभयो । उहाँका अनुसार आउँदो का...

शिवरात्रिमा पशुपतिमा २० लाख दर्शनार्थी आउने अनुमान

काठमाण्डाै - पर्सि ६ गते परेको शिवरात्रिमा पशुपतिनाथ मन्दिरमा करिब २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ । पोहोर १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए । पशुपति क्षेत्रमा पुग्ने भक्तजनको सङ्ख्या भने गएको वर्ष २० लाख थियो । यसपालि पोहोर जस्तो कोरोना महामारी र डेङ्गुको त्रास नभएकाले पनि भक्तजन बढी आउने अनुमान गरिएको हो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले शिवरात्रिको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । महाशिवरात्रिका ...

अझै कहिलेसम्म २०१३ सालकै ऐन सम्झेर निजामती सेवा दिवस मनाउने ?

पोहोर साल खुशी फाट्दा, जतन गरी मनले टालें। त्यही साल माया फाट्यो, त्यसलाई पनि मनले टालें। यसपालि त मनै फाट्यो, के ले सिउने, के ले टाल्ने हो ? … निजामती सेवा राज्यको प्रशासन संयन्त्र नभएर साहित्य र गीत–संगीतको कुनै विधा हुन्थ्यो भने यसपालि साँच्चिकै अरुणा लामाको गीत सबै निजामती कर्मचारीको मनमस्तिष्कमा गुञ्‍जिरहेको हुन्थ्यो होला। किनभने […]

गठबन्धनप्रति ओलीको कटाक्ष : पोहोर पनि ढाँट्यौ आमा, यसपालि नि ढाँट्यौ...

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति चर्को आक्रोश पोखेका छन्। चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धनका नेताहरुले जनतालाई धम्काएर भोट मागेको प्रति आपत्ति जनाएका हुन्। ओली प्रचण्डप्रति कटाक्ष गर्दै भने, ‘अस्ति यहाँ एउटा नेताको भाषण कस्तो थियो? चितवनका जनताले मेरो छोरीलाई भोट हालेर जिताएनन् भने दुर्घटना हुन्छ? रूखवाला साथीहरूले खुरुखुरु राजीखुसी ह

यसपालि पनि निर्मल निवासमा दशैँको टीका लगाउन समेत पाएनन् राजतन्त्र समर्थकले

पछिल्लो पटक २०७६ सालमा निर्मल निवासमा लगाइएको टीकाको फोटो (माथि)। पोहोर पनि कोरोनाका कारण टीका लगाउने कार्यक्रम भएन। राजतन्त्रका समर्थकहरु अझै पनि ‘राजा आऊ, देश बचाऊ’ नारा निकै मायाले लगाउँछन्। तर पूर्व राजपरिवारले यसपालि आफ्ना समर्थकहरुलाई दशैँको टीका नलगाइदिने भएकोले निर्मल निवासमा यसपालि लाइन नलाग्ने भएको छ। असोज २२ गते नै सूचना निकालेर पूर्व राजा… Continue reading

ढुक्कको दशैँ : सित्तैमा लुगाफाटा र नोट, जताततै अफर र उपहार !

पोहोर कोरोना थियो, दशैँ थिएन । अहिले कोरोना पनि छ र दशैँ पनि । तर खै के, खै के जस्तो भइरहेको छ । पोहोर दशैँ नभएकाले किनमेल गर्न र हिँड्न परेन, ढुक्कै थियो । यसपालि पोहोरजस्तै दशैँ नमनाउनको लागि कोरोनाले साथ दिएन । दशैँ मनाउनै पर्यो । कताको नुनतेल, कताको लुगाफाटा, कताको पैसा ? त्यसमाथि महँगी बढेर कुनै सामान छोइ सक्नु छैन। सम्झँदैमा निधारमा चिटचिट पसिना आयो । के गरौँ, कसो गरौँ, कसरी टारौँ कसरी पुर्याउँ भनेर छटपटी भयो । तर उतिखेरै थाहा भयो–हामी जस्ता मान्छेलाई दशैँ मनाइदिन सरकारदेखि व्यवसायीस...

रासायनिक मलको अभाव छैन, यसपालि धान उत्पादन बढ्नेछ : कृषि मन्त्रालय

काठमाण्डाै – समयमा नै पानी परेको र मल, बिउको पनि समस्या नभएकाले यसपालि धानको उत्पादन बढ्ने सरकारको दाबी छ । मौसमले साथ दिएकाले र मलको पनि अभाव नभएकाले यसपालि धानको उत्पादन बढ्ने कृषि मन्त्रालयका प्रवक्ता डाक्टर श्रीराम घिमिरेले बताउनुभएकाे छ । यसपालि धानको उत्पादन बढेर ६० लाख मेट्रिक टन पुग्ने दाबी गरिएको छ । पोहोर ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । बर्खाका लागि आवश्यक पर्ने रासायनिक मलको कुनै समस्या नभएकाले बाढी पहिरोले क्षति नपुुगे धान उत्पादन बढ्ने मन्त्रालयका प्रवक्ता घिमिरेले बताउनुभयो । उहाँका अनुस...

“खै त मलाई झम्के बुलाकी” ! देउवा दाहालले देलान् ??

पप गायिका आस्था राउतको एउटा निकै चर्चित गीत छ “पोहोर पनि ढाँट्यौ आमा यसपालि नि ढाँट्यौ, खै त मलाई झम्के बुलाकी ?” नेपालको राजनीति यस्तै छ दिन्छु दिन्छु भन्ने दिंदै नदिने अनि पाउनकै लागि अरुसंग मिल्ने । सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता र दोस्रो पुस्ताका नेताहरुलाई झम्के बुलाकी दिउँला दिउँला भन्दै अध्यक्ष केपी ओलीले नदिएपछि …

‘रोगले त मार्दैनजस्तो लाग्छ, मार्‍यो भने भोकैले हो’

‘पोहोर मौसमले साथ दिएन, यसपालि किराले मकै फल्न दिएन,’ प्रधानाध्यापक प्रजाले भने, ‘सहयोगका लागि सरले भनसुन गरिदिनुपर्‍यो भन्छन्। सरकारी निकायबाट केही सहयोग आएन, गाउँले भोकभोकै छन्।’

भारतमा पोहोर साल अभाव, यसपालि फालाफाल पीपीई किट र मास्क

भारतमा पोहोर साल कोरोनाभाइरस आउँदा सुरक्षा उपकरणको चरम अभावको स्थिति रहेकोमा यस वर्ष लत्ताकपडा उद्योगले उत्पादन बढाएका कारण एन–९५ मास्क र पीपीई किटहरू पर्याप्त मात्रामा रहेको अधिकारीहरूले बताएका छन् । कोभिड–१९ विरुद्धको प्रतिरक्षाको पहिलो पंक्तिमा पीपीई किट र मास्क रहेका छन् । ‘मन्त्रालयले हप्ताको दुईपटक समीक्षा गर्छ । एन९५ मास्क र पीपीई किट आवश्यकताभन्दा बढी उत्पादन गर्ने क्षमता हामीसँग छ । उत्पादकहरूको विस्तृत विवरण वेबसाइटमा शेयर गरिएको छ ताकि आवश्यक परेकाहरूले माग गर्न सकून्,’ एक अधिकारी...