मैदानमा छोराको कप्तानीमा पाकिस्तानले भारतलाई हरायो, प्यारापिटमा आजामका बुवाले थाम्न सकेनन् आँशु (भिडिओ)

दुबई इन्टरनेशनल रंगशालाको प्यारापिटमा बसेर छोराको खेल हेरिरहेका आजामका बुवा आजाम सिद्धिकीले हर्षको आँशु रोक्न सकेनन्। उनी खुसीले भक्कानिए। वरिपरि बसेकाले अँगालो हालेर उनलाई बधाई दिए।