युएफा च्याम्पियन्स लिगमा म्यान्चेस्टर र इन्टर विजयी

काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलकाे पहिलो लिगको खेलमा म्यान्चेस्टर सिटी र इन्टर मिलान विजयी भएका छन् । इंग्लीश क्लब म्यान्चेस्टर सिटीले जर्मनीको बायर्न म्युनिखलाई ३–० ले पराजित गरेकाे हाे । मंगलबार राति आफ्नै मैदानमा भएको खेलमा म्यान सिटीलाई विजयी गराउन रोड्री, बर्नार्डो सिल्भा र अर्लिङ ब्रट हाल्याण्डले एक- एक गोल गरेका हुन् । […]

सम्बन्धित सामग्री

च्याम्पियन्स लिग फुटबलको नकआउट चरणको ‘ड्र’ सार्वजनिक

काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ सिक्सटिनको खेल तालिका सार्वजनिक गरिएको छ । यूईएफएले सोमबार नकआउट चरणको ‘ड्र’ सार्वजनिक गरेको हो । स्विट्जरल्याण्डको न्योन शहरमा निकालेको ‘ड्र’ अनुसार साविक विजेता रियल मड्रिडले लिभरपुलको सामना गर्नेछ । अघिल्लो सिजनको फाइनलमा यी दुई टोली भिड्दा रियल मड्रिड १–० ले विजयी भएको थियो । यसपटक राउण्ड […]

इंग्लीश क्लब चेल्सीले अष्ट्रियाको साल्जवर्गलाई हरायाे

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबलमा चेल्सी, पि.एस.जी, बोरुसिया डर्टमण्ड र बेन्फिका नक आउट चरणमा पुगेका छन् । गएराति भएको समुह ‘ई’ को खेलमा इंग्लीश क्लब चेल्सीले अष्ट्रियाको साल्जवर्गलाई २–१ ले हरायो । यही समुहको अर्को खेलमा इटालीको एसी मिलानले क्रोएसियाको डिनामो जाग्रेबलाई ४–० ले पाखा लगायो । यो समुहमा ५ खेलबाट १० अंक जोडेको […]

म्यान्चेस्टर सिटी र रियल मड्रिड नक आउट चरणमा प्रवेश

काठमाडौं । म्यान्चेस्टर सिटी र रियल मड्रिड युएफा च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । समुह ‘जि’ को खेलमा मंगलबार राति डेनमार्कको एफ.सी कोपनहेगनसँग गोलरहित बराबरी खेलेपछि म्यान्चेस्टर सिटीले राउण्ड अफ सिक्सटिनको यात्रा तय गरेको हो । यही समुहको अर्को खेलमा बोरुसिया डर्टमण्ड र सेभियाले एक एक गोलको बराबरी खेले । उता, […]

भिनिसियस जुनियर बने युसिएल (२०२१/२२) का उत्कृष्ट युवा खेलाडी

युसिएलको प्राविधिक पर्यवेक्षक प्यानलले भिनिसियस जुनियरलाई युएफा च्याम्पियन्स लिग सिजन (२०२१/२२) का उत्कृष्ट युवा खेलाडी घोषित गरेको छ।

करिम बेन्जेमा बने युसिएल प्लेयर अफ द सिजन

युसिएलको प्राविधिक पर्यवेक्षक प्यानलले करिम बेन्जेमालाई युएफा च्याम्पियन्स लिग प्लेयर अफ द सिजन (२०२१/२२) घोषित गरेको छ। रियल म्याड्रिड क्लब बाट उनले यो सिजनको युसिएल उपाधि हात पारेका थिए ।

एथ्लेटिकाे मड्रिड नकआउट चरणमा

एजेन्सी । एफ.सी पोर्टोलाई हराउँदै एथ्लेटिको मड्रिड युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेको छ । गएराती भएको समुह बि को खेलमा स्पेनको एथ्लेटिको मड्रिडले पोर्चुगलको एफ.सी पोर्टोलाई ३–१ ले पराजित ग¥यो । एथ्लेटिकोको जितमा एन्टोसनयो ग्रिजमन, एन्जल कोरिया र रोड्रिगो डे पउलले एक एक गोल गरे । पोर्टोका सर्जियो ओलिभिएराले एक […]

म्युनिख र युभेन्टस च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश

एजेन्सी । बायर्न म्युनिख र युभेन्टस युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेका छन् । गएराति भएको समूहको चौथो खेलमा पोर्चुगलको बेनिफिकालाई ५–२ ले हराउँदै जर्मनीको बायर्न म्युनिख राउण्ड अफ सिक्सटिनमा पुगेको हो । यो समूहको अर्को खेलमा स्पेनको बार्सिलोनाले युक्रेनको डाइनामो किभलाई १–० ले हरायो । समूहका चार खेलबाट बायर्नको १२ […]

च्याम्पियन्स लिगमा म्यान्चेस्टर युनाइटेड र बायर्न म्युनिख विजयी

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा गएराती इंग्लीश क्लब म्यान्चेस्टर युनाइटेड विजयी हुँदा चेल्सी पराजित भएको छ । आफ्नै मैदानमा भएको समुह ‘एफ’ को खेलमा म्यान्चेस्टर युनाइटेडले स्पेनको भियारियाललाई २–१ ले हरायो । म्यान्चेस्टरको जितमा क्रिश्चियानो रोनाल्डोले इन्जुरी समयमा निर्णायक गोल गरे । यही समुहको अर्को खेलमा इटालीको एटलान्टाले स्विट्जरल्याण्डको योङ ब्वाइजलाई १–० ले […]