करिम बेन्जेमा बने युसिएल प्लेयर अफ द सिजन

युसिएलको प्राविधिक पर्यवेक्षक प्यानलले करिम बेन्जेमालाई युएफा च्याम्पियन्स लिग प्लेयर अफ द सिजन (२०२१/२२) घोषित गरेको छ। रियल म्याड्रिड क्लब बाट उनले यो सिजनको युसिएल उपाधि हात पारेका थिए ।

सम्बन्धित सामग्री

साउदी प्रो लिगमा पुगेका स्टारहरू

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोपछि करिम बेन्जेमा, रोबर्टाे फिर्मिन्हो, एनगोलो कान्टे, कालिडोउ कौलिबाली, मार्सेलो ब्रोजोभिक, रुवेन नेभ्स, जोटा र इडुआर्ड मेन्डीजस्ता खेलाडीले ९ मिलियन पाउन्डदेखि एक सय ७३ मिलियन पाउन्डसम्म पारिश्रमिक...

बेन्जेमापछि कान्टे साउदी प्रो लिग विजेता क्लबमा अनुबन्ध हुँदा रोनाल्डोलाई तनाव

गत सिजन क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल–नासरमा अनुबन्ध भएपछि यतिबेला अन्य स्टार खेलाडीहरु करिम बेन्जेमा र एंगोलो कान्टे पनि साउदी क्लबमा अनुबन्ध भएका छन् ।

करिम बेन्जेमा यूईएफए वर्ष खेलाडी

रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा यूईएफए वर्ष खेलाडी घोषित भएका छन्।गत सिजनको च्याम्पियन्स लिग र ला लिगामा उत्कृष्ट प्रदर्शन गरेका बेन्जामाले क्लबका सहकर्मी तथा बेल्जियमका गोलरक्षक थिवाउट कोर्टुवा र म्यानचेस्टर सिटीका बेल्जियम स्टार मिडफिल्डर केभिन डी ब्रुएनालाई पछि पार्दै वर्ष खेलाडी घोषित भए।  त्यस्तै महिलातर्फ स्पेन तथा बार्सिलोनाकी एलेक्सा पुटेलास  वर्ष खेलाडी घोषित भइन्।गत सिजन करिअरकै उत्कृष्ट प्रदर्शन गरेका बेन्जेमाले रियलका लागि ४६ खेलमा ४४ गोल गर्न सफल भएक

करिम बेन्जेमा युइएफए वर्ष खेलाडी

रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा युइएफए वर्ष खेलाडी घोषित भएका छन्। गत सिजनको च्याम्पियन्स लिग र ला लिगामा उत्कृष्ट प्रदर्शन गरेका बेन्जामाले क्लबका सहकर्मी तथा बेल्जियमका गोलरक्षक थिवाउट कोर्टुवा र म्यानचेस्टर सिटीका बेल्जियम स्टार मिडफिल्डर केभिन डि ब्रुएनालाई पछि पार्दै वर्ष खेलाडी घोषित भए। त्यस्तै महिलातर्फ स्पेन तथा बार्सिलोनाकी एलेक्सा पुटेलास वर्ष खेलाडी घोषित […]

सम्झौता नवीकरण गर्दै करिम बेन्जेमा

स्पेनिस महारथि क्लब रियल मड्रिडका स्टार फरवार्ड करिम बेन्जेमाले सम्झौता नवीकरण गर्ने भएका छन्। उत्कृष्ट लयमा रहँदै युइएफए च्याम्पियन्स लिगको उपाधि जिताएका बेन्जेमाले रियलसँग २०२४ सम्मका लागि सम्झौता गर्ने जनाइएको छ। फ्रेन्च फरवार्ड बेन्जेमाको रियलसँगको सम्झौता २०२३ सम्म छ। ३४ वर्षीय बेन्जेमा सन् २००९ मा लियोनबाट रियल भित्रिएका थिए। गत सिजन क्लबले ला लिगासहित च्याम्पियन्स […]

करिम बेन्जेमा… बालोन डि’ओर २०२२ ?

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले यो सिजन उत्कृष्ट समय बिताइरहेका छन् । स्पेनिस क्लब रियल म्याड्रिडका लागि खेल्ने बेन्जेमाले लगातारको उच्च प्रदर्शनसँगै बालोन डि’ओर जित्ने अभियानलाई निरन्तर जारी राखेका छन् । इतिहाद स्टेडियममा मंगलबार राति फ्रान्सेली फरवार्ड बेन्जेमाले आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता राखे । उनको दुई गोलको बावजुत रियल म्याड्रिड घरेलु टोली म्यानचेस्टर सिटी […]

बेन्जेमा रियल म्याड्रिडको तेस्रो सर्वाधिक गोलकर्ता

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमा स्पेनिस क्लब रियल म्याड्रिडको तेस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । अल्फ्रेडो डि स्टेफानोलाई पछि पार्दै बेन्जेमा रियलको तेस्रो सर्वाधिक गोलकर्ता बनेका हुन् । बुधबार राति च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) माथि ३–१ को जितमा ह्याट्रिक पुरा गरेपछि उनी रियलको तेस्रो सर्वाधिक गोलकर्ता बनेका […]

रियलमा जम्दै बेन्जेमा र भिनिसियसको जोडी

एजेन्सी– स्पेनिस लालिगाको सातौं चरणको खेल सकिँदा रियल म्याड्रिड बलियो अवस्थामा छ। अपराजित रियलको यात्रामा कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। रियलमा अहिले यी दुईको जोडी खास जमेको छ। रियलले लालिगाको सात खेलमा २२ गोल गर्दा बेन्जेमा र भिनिसियसले मात्र १३ गोल गरिसकेका छन्। सात खेलमा ८ गोल गरेका बेन्जेमाले ७ […]

बेन्जेमाको सानदार लय

एजेन्सी – रियल म्याड्रिडमा फरवार्ड करिम बेन्जेमा केन्द्रमा रहँदै आएका छन् । क्रिस्टियानो रोनाल्डोले रियल छाडेयता उनीमाथि जिम्मेवारी बढेको मानिन्छ । जसमा उनी खरो उत्रेका छन् । मंगलबार राती रियल च्याम्पियन्स लिगको समूह चरणको खेलमा सेरिफ टिरास्पोलसँग २–१ ले पराजित भएको थियो । टोलीका लागि एक मात्र गोल बेन्जेमाले नै गरेका थिए । त्यहि गोलले […]

६ वर्षपछि फ्रान्सेली टोलीमा फर्किए बेन्जेमा

रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जेमा ६ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन् । फ्रान्सले युरोकप २०२० का लागि बुधबार अन्तिम २६ खेलाडीको नाम सार्वजनिक गर्दा बेन्जेमा पनि परेका हुन् । गत वर्ष...