च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर सिटी, रियाल मड्रिड र पि.एस.जी विजयी, चेल्सी पराजित

काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति म्यान्चेस्टर सिटी, रियाल मड्रिड, पि.एस.जी र बोरुसिया डर्टमण्ड विजयी भएका छन् । समुह चरणको पहिलो खेलमा म्यान्चेस्टर सिटीले स्पेनको सेभियालाई ४–० ले हराएको हो । यहि समूहको अर्को खेलमा जर्मनीको बोरुसिया डर्टमण्डले डेनमार्कको एफ.सी कोपनहेगनलाई ३–० ले पाखा लगायो । उस्तै, समूह ‘एफ’ को खेलमा स्पेनको रियाल […]