भिनिसियस जुनियर बने युसिएल (२०२१/२२) का उत्कृष्ट युवा खेलाडी

युसिएलको प्राविधिक पर्यवेक्षक प्यानलले भिनिसियस जुनियरलाई युएफा च्याम्पियन्स लिग सिजन (२०२१/२२) का उत्कृष्ट युवा खेलाडी घोषित गरेको छ।