इंग्लीश क्लब चेल्सीले अष्ट्रियाको साल्जवर्गलाई हरायाे

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबलमा चेल्सी, पि.एस.जी, बोरुसिया डर्टमण्ड र बेन्फिका नक आउट चरणमा पुगेका छन् । गएराति भएको समुह ‘ई’ को खेलमा इंग्लीश क्लब चेल्सीले अष्ट्रियाको साल्जवर्गलाई २–१ ले हरायो । यही समुहको अर्को खेलमा इटालीको एसी मिलानले क्रोएसियाको डिनामो जाग्रेबलाई ४–० ले पाखा लगायो । यो समुहमा ५ खेलबाट १० अंक जोडेको […]