सुदूरपश्चिममा मुख्यमन्त्री र मन्त्रीकै लागि रस्साकस्सी, कहिले हुन्छ सरकार विस्तार ?

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले २१ फागुनमा विश्वासको मत लिए। उनले प्रदेशसभाबाट दुई तिहाइभन्दा बढी विश्वासको मत पाए। शाह मुख्यमन्त्रीमा नियुक्त भएको करिब एक महिनाभन्दा बढी भएको छ।पुस २७ मा अल्पमतको सरकार बनाएका नेपाली कांग्रेस संसदीय दलका नेता शाहले २१ फागुनमा विश्वासको मत पाएका थिए। उनलाई काँग्रेस, माओवादी, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र एक स्वतन्त्र गरी ४१ प्रदेशसभा सदस्यले विश्वासका मत दिएका थिए। त्यसअघि मुख्यमन्त्रीमा नियुक्त भएका एमालेका संसदी

सम्बन्धित सामग्री

बागमती प्रदेश सरकार विस्तार

हेटौंडा– बागमती प्रदेश सरकार विस्तार भएको छ ।  मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज हाम्रो नेपाली पार्टी (हानेपा) का प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनाएर सरकार विस्तार गरेका हुन् ।बज्राचार्यले आजै मन्त्री पदको शपथ लिएका छन् । अब बागमती प्रदेश सरकारमा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सामेल भएको छ भने […]

कोशी सरकार विस्तार छठपछि मात्रै

काठमाडौं, २५ कात्तिक । कोशी प्रदेश सरकार छठपछि मात्रै विस्तार हुने भएको छ । हिजो (शुक्रबार) मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो र एकीकृत समाजवादीका नेता राजेन्द्र राईसँग सरकार विस्तार र बजेट प्रतिस्थापन विधेयक र समसामयिक विषयमा छलफल गरेका थियो । सो क्रममा सत्तारुढ तीन दलबीच छटपछि मात्रै सरकार […]

शेखरको प्रतिष्ठा बनेको कोशीमा सरकार विस्तार गर्न केदारलाई सकस

सरकार विस्तार र काम प्रभावकारी बनाउन संवाद थालेका मुख्यमन्त्री कार्कीले संवादलाई निष्कर्षमा पुर्‍याउन सकेका छैनन् । दसैँलगत्तै छलफलमा जुटेका कार्कीले बुधबार एमालेसँग फेरि वार्ता गर्ने तयारीमा छन् ।

मुख्यमन्त्री केदार कार्की र एमाले नेताबीच छलफल

मोरङ – कोसी प्रदेश सरकार विस्तार र समृद्ध प्रदेशको विषयमा मुख्यमन्त्री केदार कार्की र सत्तासाझेदार दल नेकपा एमालेका नेताबीच छलफल भएको छ। सोमबार भएको छलफलमा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की अनुपस्थित रहे पनि दलका उपनेता राम राना, प्रमुख सचेतक रेवतीरमण भण्डारीलगायत अन्य नेता थिए। बैठकपछि एमाले कोसी प्रदेशका प्रमुख सचेतक भण्डारीले सरकार […]

कोशीमा सरकार विस्तार गर्न एमालेको दबाब, छल्दै मुख्यमन्त्री

१२ कात्तिक, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई सरकार विस्तारका लागि नेकपा एमालले दबाब बढाएको छ । तर मुख्यमन्त्री भने एमालेको दबाब छल्न धेरै समय विराटनगरबाहिर बिताइरहेका छन् । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई एमालेले दशैं अघि नै सरकार विस्तार गर्नका लागि दबाब दिएको थियो । तर कात्तिक १ गते विश्वासको मत लिएपछि […]

गठबन्धनमा सहभागी माओवादी केन्द्रविनै प्रदेश १ मा सरकार विस्तार

प्रदेश १ मा नयाँ गठबन्धनमा सामेल भएको माआवादी केन्द्रको सहभागीताविनै सरकार विस्तार भएको छ।  एमाले पार्टीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ गठबन्धनमा सहभागी माओवादी केन्द्रविनै सरकार विस्तार गरेका हुन्।  मुख्यमन्त्री कार्कीले सोमबार एमालेका...

अल्पमतमा परेको सरकार विस्तार गर्दै मुख्यमन्त्री शाक्य, को को बन्दैछन् मन्त्री ?

हेटौंडा : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छिन्। मुख्यमन्त्री शाक्यले मन्त्री र राज्यमन्त्री गरी १० जनालाई नियुक्त गर्ने तयारी गरेकी हुन्। आजै मन्त्रिपरिषद विस्तारको तयारी भएको एमाले मुख्य सचेतक दिपक निरौलाले जानकारी दिए। आज नियुक्त हुन लागेका मन्त्री र राज्यमन्त्रीहरु चितवनका विजय सुवेदी, काठमाण्डौंका अजयक्रान्ती शाक्य, मकवानपुरकी…

चार मन्त्रालय मुख्यमन्त्री राईसँगै, कहिले हुन्छ सरकार विस्तार ?

१३ चैत, विराटनगर । सर्वाेच्च अदालतको फैसलापछि पद जोगिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकार विस्तारको तयारी थालेका छन् । गत पुस १२ गतेयता मुख्यमन्त्रीसहित चारवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री राईले प्रदेश सरकार विस्तारको तयारी थालेका हुन् । बुधबार नेकपा एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले आफूविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल समूहका […]