शेखरको प्रतिष्ठा बनेको कोशीमा सरकार विस्तार गर्न केदारलाई सकस

सरकार विस्तार र काम प्रभावकारी बनाउन संवाद थालेका मुख्यमन्त्री कार्कीले संवादलाई निष्कर्षमा पुर्‍याउन सकेका छैनन् । दसैँलगत्तै छलफलमा जुटेका कार्कीले बुधबार एमालेसँग फेरि वार्ता गर्ने तयारीमा छन् ।

सम्बन्धित सामग्री

बागमती प्रदेश सरकार विस्तार

हेटौंडा– बागमती प्रदेश सरकार विस्तार भएको छ ।  मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज हाम्रो नेपाली पार्टी (हानेपा) का प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनाएर सरकार विस्तार गरेका हुन् ।बज्राचार्यले आजै मन्त्री पदको शपथ लिएका छन् । अब बागमती प्रदेश सरकारमा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सामेल भएको छ भने […]

कोशी सरकार विस्तार छठपछि मात्रै

काठमाडौं, २५ कात्तिक । कोशी प्रदेश सरकार छठपछि मात्रै विस्तार हुने भएको छ । हिजो (शुक्रबार) मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो र एकीकृत समाजवादीका नेता राजेन्द्र राईसँग सरकार विस्तार र बजेट प्रतिस्थापन विधेयक र समसामयिक विषयमा छलफल गरेका थियो । सो क्रममा सत्तारुढ तीन दलबीच छटपछि मात्रै सरकार […]

उपराष्ट्रपतिको चुनावलगत्तै सरकार विस्तार हुन्छ : प्रधानमन्त्री

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपराष्ट्रपतिको चुनावलगत्तै सरकार विस्तार हुने बताउनुभएको छ । बिहीवार राष्ट्रपतिकाे चुनावपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले पालिका, प्रदेश र सङ्घसँगै राष्ट्रपतिको चुनाव पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढङ्गले सकिएको बताउनुभयो । उहाँले अबको ध्यान सरकारलाई पूर्णता दिने हुने बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘पालिका चुनावदेखि प्रदेश र सङ्घको चुनावसँगै राष्ट्र...

राष्ट्रपति चुनावपछि कांग्रेसबाट गगनको नेतृत्वमा सरकार विस्तार

काठमाडौं, फागुन २१ । नेपाली कांग्रेससहितको नेतृत्वमा बनेको नयाँ सत्ता गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि सरकार विस्तार रणनीति बनाएका छन् । एमालेसहितको गठबन्धन गत १२ फागुनमा भत्किएपछि कांग्र्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चासहितका आठ दलीय गठबन्धनले सरकार विस्तार गर्ने तयारी गरेको हो । राष्ट्रपति निर्वाचन […]

गठबन्धनमा सहभागी माओवादी केन्द्रविनै प्रदेश १ मा सरकार विस्तार

प्रदेश १ मा नयाँ गठबन्धनमा सामेल भएको माआवादी केन्द्रको सहभागीताविनै सरकार विस्तार भएको छ।  एमाले पार्टीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ गठबन्धनमा सहभागी माओवादी केन्द्रविनै सरकार विस्तार गरेका हुन्।  मुख्यमन्त्री कार्कीले सोमबार एमालेका...

सरकार विस्तार ढिलाइले अविश्वास बढ्दो

प्रधानमन्त्री शेरबहादुर देउवाले झन्डै ढेड महिना पुग्नै लाग्दासमेत सरकारलाई पूर्णता दिन सकेका छैनन् । २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले त्यति बेलादेखि नै १७ वटा मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्दै आइरहेका छन् । प्रधानमन्त्री एक्लैले यति लामो समयसम्म यति धेरै मन्त्रालयको जिम्मेवारी सम्हालेको सायद यो नै पहिलो घटना हुन सक्छ । यसले वर्तमान सत्तारूढ दल र […] The post सरकार विस्तार ढिलाइले अविश्वास बढ्दो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

ओली फोबियाका कारण वर्तमान सरकार विस्तार हुन नसकेको टिप्पणी

राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले पूर्वप्रधानमन्त्री केपी ओली फोबियाका कारण वर्तमान सरकार विस्तार हुन नसकेको टिप्पणी गरे ।मंगलबारको राष्ट्रियसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भट्टराईले पूर्वप्रधानमन्त्री ओली सिंहदरबार छोडेर बालकोट गए पनि नेपाली राजनीति उनकै वरिपरि घुमेको दाबी गरे । सदनमा पनि ओलीकै चर्चा हुने गरेको उल्लेख गर्दै उनले वर्तमान सरकार विस्तार हुन […]

गण्डकी सरकार विस्तार, ६ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ। सरकार विस्तार भएसँगै थपिएका ६ जना मन्त्रीलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले पद तथा गोपनीयताको सपथ गराइन्। विस्तारित मन्त्रिमण्डलमा कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला...