मधेश प्रदेशमा ६ पटक सरकार विस्तार गर्दा मन्त्रिपरिषद्ले पायो पूर्णता, साह भने अझै बिनाविभागीय

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सोमबार छैठौँपटक सरकार विस्तार गरेका छन् ।