कोशी सरकार विस्तार छठपछि मात्रै

काठमाडौं, २५ कात्तिक । कोशी प्रदेश सरकार छठपछि मात्रै विस्तार हुने भएको छ । हिजो (शुक्रबार) मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो र एकीकृत समाजवादीका नेता राजेन्द्र राईसँग सरकार विस्तार र बजेट प्रतिस्थापन विधेयक र समसामयिक विषयमा छलफल गरेका थियो । सो क्रममा सत्तारुढ तीन दलबीच छटपछि मात्रै सरकार […]

सम्बन्धित सामग्री

माओवादी र नेकपा एससहितका कोशी सरकार विस्तार हुँदै, आजै मन्त्रीहरूको शपथ

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) समेतलाई सहभागी गराएर सरकार विस्तार गर्ने भएका छन् । मुख्यमन्त्री कार्कीको सरकारमा माओवादी र नेकपा एसबाट एक-एक जना मन्त्रीले शपथ ग्रहण गर्न लागेको जनाइएको छ । उनले एमालेको आग्रहविपरीत माओवादी र नेकपा एसलाई सरकारमा ल्याउन ला...