अल्पमतमा परेको सरकार विस्तार गर्दै मुख्यमन्त्री शाक्य, को को बन्दैछन् मन्त्री ?

हेटौंडा : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छिन्। मुख्यमन्त्री शाक्यले मन्त्री र राज्यमन्त्री गरी १० जनालाई नियुक्त गर्ने तयारी गरेकी हुन्। आजै मन्त्रिपरिषद विस्तारको तयारी भएको एमाले मुख्य सचेतक दिपक निरौलाले जानकारी दिए। आज नियुक्त हुन लागेका मन्त्री र राज्यमन्त्रीहरु चितवनका विजय सुवेदी, काठमाण्डौंका अजयक्रान्ती शाक्य, मकवानपुरकी…