मुख्यमन्त्री केदार कार्की र एमाले नेताबीच छलफल

मोरङ – कोसी प्रदेश सरकार विस्तार र समृद्ध प्रदेशको विषयमा मुख्यमन्त्री केदार कार्की र सत्तासाझेदार दल नेकपा एमालेका नेताबीच छलफल भएको छ। सोमबार भएको छलफलमा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की अनुपस्थित रहे पनि दलका उपनेता राम राना, प्रमुख सचेतक रेवतीरमण भण्डारीलगायत अन्य नेता थिए। बैठकपछि एमाले कोसी प्रदेशका प्रमुख सचेतक भण्डारीले सरकार […]

सम्बन्धित सामग्री

कोशी प्रदेश सरकार नछाडे हटाउने एमालेको चेतावनी

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले राजीनामा दिएर मार्ग प्रशस्त नगरे हटाउने एमालेले चेतावनी दिएको छ।...

हात्तीमैत्री पदयात्रा’ मा मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ‘हात्तीमैत्री पदयात्रा’ क्रममा इलाम आइपुगेका छन्।

हात्तीमैत्री पदयात्रा’ मा मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ‘हात्तीमैत्री पदयात्रा’ क्रममा इलाम आइपुगेका छन्।

‘गोर्खा वारिअर’को धरान प्रिमियर, मुख्यमन्त्री कार्की भन्छन्- यो हाम्रो पहिचान हो

काठमाडौं । मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारिअर’लाई शनिबार लाहुरेको सहर धरानमा प्रिमियर गरिएको छ । फ्रेन्ड्स सिनेमाज हलमा आयोजित प्रिमियरमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र धरान उपमहानगरका मेयर हर्क साम्पाङ अतिथि थिए । प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको र यसबाट आफू उत्साहित भएको जानकारी निर्देशक चाम्सले अनलाइनखबरलाई दिए । ‘एकदमै उत्कृष्ट प्रतिक्रिया प्राप्त […]

कोशीमा नव नियुक्त मन्त्रीहरूले लिए सपथ

शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष नवज नियुक्त चार मन्त्रीले र मुख्यमन्त्री केदार कार्की समक्ष दुई जना राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथग्रहण गरेका हुन्।...

कोशीमा नव नियुक्त मन्त्रीहरूले लिए सपथ

शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष नवज नियुक्त चार मन्त्रीले र मुख्यमन्त्री केदार कार्की समक्ष दुई जना राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथग्रहण गरेका हुन्।...

आफ्नै भनाइका कारण ‘लास्ट बेञ्चर’ मुख्यमन्त्री कार्की सवत्र आलोचित

झापा- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की गत सोमबार मोरङको सुन्दरहरैंचास्थित साजिलाल माध्यमिक विद्यालयको वार्षिकोत्सवमा सम्बोधन गर्दै थिए । सोही कार्यक्रममा उनले गरेको सम्बोधनले अहिले सामाजिक सञ्जाल तातेको छ । त्यतिमात्र होइन, उनले गरेको भाषणकै कारण सामाजिक सञ्जालमा उनलाई गाली गर्नेहरूको भीड बढ्दै गएको छ । साजिलाल माविको ५८ औं वार्षिकोत्सवमा उनले भनेका थिए, ‘म फरक […]

कोशीका मुख्यमन्त्री ढिलो आएको भन्‍दै नाराबाजी

१४ मंसिर, विराटनगर । ढिलो आएर छिटो जान खोजेको भन्दै कार्यक्रममा सहभागीले नाराबाजी गरेका छन्। बिहीबार विराटनगरमा नेपाल पाराभेटनरी एण्ड लाइभस्टक एसोसिएसन कोशी प्रदेशले आयोजना गरेको ३४औं स्थापना दिवसमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ढिलोगरी आएर छिटो जान खोजेपछि  सहभागीहरूले नाराबाजी गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि बनेका मुख्यमन्त्री कार्की सहभागीले नाराबाजी गरेपछि सम्बोधन नै नगरी […]

एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे कोशीका मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्न बालकोट पुगेका छन्। ...