कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिस्पर्धीसँगको मतान्तर बढाउँदै लगेका छन् ।
आठ हजार ८७ मत गणना हुँदा देउवाले चार हजार ९२ मत पाएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार...
प्युठान - सुरुवातदेखि नै अग्रता कायम गरेका नेकपा एमालेका उम्मेदवार सूर्य थापाको मतान्तर घट्न थालेको छ ।
झिमरुक गाउँपालिकाको मत गणना सकिँदा गठबन्धनका उम्मेदवार दुर्गा पौडेलले मतान्तर घटाउनु भएको हो । अहिले सूर्य थापाले २२ हजार १२३ र दुर्गा पौडेलले १८ हजार ८०८ मत प्राप्त गर्नुभएको छ ।
दुई उम्मेदवार बीचको मतान्तर ३ हजार ३१५ मतान्तर रहेको छ ।
यसअघि गौमुखी गाउँपालिका, सरुमारानी गाउँपालिका, नौबहिनी गाउँपालिका र ऐरावती गाउँपालिकाको मत गणना सकिँदासम्म ४ हजार ६७६ मतान्तर रहेको थियो। जिल्लाको ६४ वटा वडा रहेको...
५ मंसिर, धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाउदै लगेका छन् । सुरुवाती अग्रता लिएका देउवाले अग्रतालाई कायम राख्दै मतान्तर बढाउदै लगेका हुन् । निर्वाचन अधिकृतको कार्यालयकाअनुसार चार हजार ७७३ मतको गणना सकिदा देउवाले दुई २८० मतसहित अगाडि छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन् । ढकालले एक हजार […]
काठमाडौं, ४ जेठ । देशका ६ महानगरपालिकामा मतगणनाले गति लिएको छ । जारी मतगणनामा अग्रस्थानमा रहेका उम्मेदवारहरुले मतान्तर बढाइरहेका छन् । काठमाडौमा बालेन साहले एमालेका केशव स्थापितसँगको मतान्तर बढाएका छन् । स्थापितभन्दा बालेन ८७ सय मतले अगाडि छन् । पोखरा महानगरपालिकामा नेकपा एसका धनराज आचार्य एमालेका कृष्णबहादुर थापाभन्दा २ हजार मतले अगाडि छन् । भरतपुरमा […]
चितवन, १ जेठ । भरतपुर महानगरपालिकामा मेयरका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले रेणु दाहालसँगको मतान्तर कम गर्दै लगेका छन् । महानगरको वडा २ को मतगणना जारी भइरहहँदा सुवेदीले मतान्तर घटाउँदै लगेका हुन् । मतान्तर घटाएर सुवेदीले ७४मात्रै पुर्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले हालसम्म ४९७ मत प्राप्त गरेका छन् । ३९७७ मत गणना […]
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् । तीन हजार ६२७ मतगणना गर्दा बालेनले १२ सय ५४ मत ल्याएका छन् ।
दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ८७८...
नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको जारी मतगणनामा शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन् । सुरुदेखि नै अग्रता कायम राखेका देउवाले पछिल्लो समय मतान्तर पनि बढाएका छन् । ताजा अवस्थामा...