सूर्य थापाको अग्रता कायमै : मतान्तर घटाउँदै दुर्गा

प्युठान - सुरुवातदेखि नै अग्रता कायम गरेका नेकपा एमालेका उम्मेदवार सूर्य थापाको मतान्तर घट्न थालेको छ । झिमरुक गाउँपालिकाको मत गणना सकिँदा गठबन्धनका उम्मेदवार दुर्गा पौडेलले मतान्तर घटाउनु भएको हो । अहिले सूर्य थापाले २२ हजार १२३ र दुर्गा पौडेलले १८ हजार ८०८ मत प्राप्त गर्नुभएको छ । दुई उम्मेदवार बीचको मतान्तर ३ हजार ३१५ मतान्तर रहेको छ । यसअघि गौमुखी गाउँपालिका, सरुमारानी गाउँपालिका, नौबहिनी गाउँपालिका र ऐरावती गाउँपालिकाको मत गणना सकिँदासम्म ४ हजार ६७६ मतान्तर रहेको थियो। जिल्लाको ६४ वटा वडा रहेको...

सम्बन्धित सामग्री

इलाममा कांग्रेसको अग्रता कायमै, मतान्तर घटाउँदै एमाले

फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २ र ३ को गणना सकिएको छ । जसमा नेपाली कांग्रेसको अग्रता कायमै रहे पनि दोस्रो स्थानको एमालेले अन्तर घटाउँदै लगेको छ ।

उपेन्द्रसँगको मतान्तर घटाउँदै शिवचन्द्र

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ मा जसपाका उपेन्द्र यादवको अग्रता कायमै छ ।  ४५ हजार १५० मतगणना हुँदा उपेन्द्रले १८ हजार ८०८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका...

दोलखामा माओवादीका कार्कीसँग मतान्तर घटाउँदै एमालेका शिवाकोटी

काठमाण्डाै - प्रतिनिधि सभातर्फ दोलखामा भइरहेको मतगणनामा सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्कीले अग्रता कायमै छ । कार्कीले ३३ हजार ३ सय २६ र एमालेका बालकृष्ण शिवाकोटीले ३३ हजार १ सय ६३ मत ल्याउनुभएको छ । शिवाकोटीले मतान्तर घटाउँदै लैजानु भएको छ । पछिल्लो मत परिणाम अनुसार शिवाकोटी कार्कीभन्दा १ सय ६३ मतले पछाडि हुनुहुन्छ । राति २ सय ६३ मतले पछाडि परेका शिवाकोटीले मतान्तर घटाउँदै १ सय ६३ मा झार्नु भएको हो । मत गणनाको दुई दिनसम्म अग्रता लिएका कार्की अस्ति रातिदेखि भने पछि पर्नुभएको थियो । तर हिजो दिउँस...

बाजुरामा बद्री पाण्डेको निरन्तर अग्रता, मतान्तर घटाउँदै थापा

धनगढी : बाजुरामा मतगणनामा जारी छ। पछिल्लो मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन्।२६ हजार ९४२ मत गणना हुँदा कांग्रेसका उम्मेदवार पाण्डेले १ हजार ६५८ मतले अग्रता लिइरहेका छन्। उनले १४ हजार २१५ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले १२ हजार ५५७ मत प्राप्त गरेका छन्।  यहाँ ६० हजार १५२ मत खसेको थियो।उच्च सुरक्षाबीच तीव्र गतिमा यहाँको मतगणना भइरहेको छ।

दोलखामा एमालेका उम्मेदवार शिवाकोटीले घटाए मतान्तर

दोलखामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनसुार प्रतिनिधिसभातर्फ ११८२९ मतगणना हुँदा  गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की अग्रता कायमै छ । कार्कीले ६ हजार  ९७ मत ल्याउँदा एमालेका बालकृष्ण शिवाकोटीले ५ हजार २४८ मत ल्याएका छन् ।शिवाकोटीले अहिले मतान्तर घटाउँदै लगेका छन् । यसअघि कार्कीले ५ हजार ४३४ मत ल्याउँदा  शिवाकोटीले ३ हजार ८८९ मत प्राप्त गरी १ हजार ५४५ मतान्तर रहेको थियो । अहिले कार्की र शिवाकोटीले प्राप्त गरेको मतान्तर ८४९ मात्रै रहे

कार्कीको अग्रता कायमै, शिवाकोटी मतान्तर घटाउँदै

दोलखा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीको अग्रता कायमै छ ।

ताप्लेजुङमा योगेशले मतान्तर घटाए, ३४७ मतले अगाडि खेलप्रसाद

विराटनगर : ताप्लेजुङमा प्रतिनिधिसभामा सत्ता गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्रीले अग्रता कायमै राखेका छन्।माओवादी केन्द्रका बुढा क्षेत्रीले १७ हजार ४७२ मत ल्याएका छन्।एमालेका उम्मेदवार योगेश भट्टराईको १७ हजार १२५ मत ल्याएर पछ्याउँदै छ।  ३७ हजार ८२६ मतगणना हुँदा दुईबीच ३४७ को अन्तर छ। यसअघि एक हजार १० को अन्तर थियो। अहिले भने याेगेशले मतान्तर घटाउँदै लगेका छन्।

दाङ २ मा रेखाको अग्रता कायमै, मतान्तर घटाउँदै शंकर

दाङ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका रेखा शर्माले आफ्नो अग्रता कायम राखेकी छन् । ३५ हजार हजार ६ सय ३० मत गणना हुँदा रेखाले...

हेटौंडामा लामासँग मतान्तर घटाउँदै पौडेल, सिंह तेस्रोमा झरे

हेटौँडा  । हेटौँडा उपमहानगरपालिका मेयरको मतपरिणाम रोचक बन्दै गएको छ । मेयरमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता कायमै राखे पनि एमालेका उम्मेदवार अनन्त पौडेलले मतान्तर घटाउँदै लगेका छन् । २ हजारभन्दा बढीको मतान्तर बनाएकी लामा अहिले पौडेलभन्दा ८५० मतान्तरले अघि छन्  । ५१ हजार १११ मत गणना भइसक्दा मेयरमा लामाले १५ हजार […]

बेलौरी नगरपालिकामा पोतिलालको अग्रता कायमै

कञ्चनपुर : बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्रका पोतिलाल चौधरीले सुरुदेखि अहिलेसम्म अग्रता कायम राखेका छन्। बेलौरी नगरपालिका-८ को मतगणना हुँदासम्म माओवादी चौधरीले निकटतम प्रतिस्पर्धीलाई ८६४ मत अन्तरले पछाडि पारेका छन्।चौधरीले ४७२२ मत ल्याउँदा एमालेकी कमला बोहरा ३८५८ मत ल्याएर पछ्याई रहेकी छन्। कांग्रेसका हरेन्द्र विष्ट २९२४ मत ल्याएर तेस्रोमा छन्। मत गणनाको सुरुवातमा तेस्रोमा रहेकी एमालेकी बोहरा मतान्तर घटाउँदै दोस्रोमा पुगेकी छन्।बेलौरीको उप-मेयरमा एमालेका जोगराम चौधरी ४१७८ मत ल्