काठमाडौं, ४ जेठ । देशका ६ महानगरपालिकामा मतगणनाले गति लिएको छ । जारी मतगणनामा अग्रस्थानमा रहेका उम्मेदवारहरुले मतान्तर बढाइरहेका छन् । काठमाडौमा बालेन साहले एमालेका केशव स्थापितसँगको मतान्तर बढाएका छन् । स्थापितभन्दा बालेन ८७ सय मतले अगाडि छन् । पोखरा महानगरपालिकामा नेकपा एसका धनराज आचार्य एमालेका कृष्णबहादुर थापाभन्दा २ हजार मतले अगाडि छन् । भरतपुरमा […]