कैलालीः कैलाली ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन्। बलायर कांग्रेस सुदूरपश्चिम सभापति पनि हुन्।
नेकपा (एमाले) का सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ३ हजार ५८४ मतान्तरले पछि पार्दै बलायर निर्वाचित भएका हुन्।
बलायरले २६ हजार १७१ मत पाउँदा भट्टले २२ हजार ५८७ मत पाए।
२०७० सालमा…
७ मंसिर, धनगढी । कैलाली-४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन् । कांग्रेस सुदूरपश्चिमका सभापति समेत रहेका बलायर प्रतिद्धन्द्धी नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई पराजित गर्दै निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बलायर २६ हजार १७१ मत प्राप्त गर्दै विजयी हुँदा एमालेका भट्टले २२ हजार ५८७ […]
कैलाली – कैलालीको क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्ट दुई हजार भन्दा धेरै मतले पछि पर्नुभएको छ ।
कैलाली ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले भट्टलाई २२ सय ४ मतले पछि पार्नुभएको छ । बलायरको २१ हजार ६ सय ६२ र लेखराज भट्टको १९ हजार ४ सय ५८ मत आएको छ ।
७ मंसिर, धनगढी । कैलाली–४ मा नेकपा एमालेका लेखराज भट्टको अग्रता नेपाली कांग्रेसका बीरबहादुर बलायरले उल्ट्याएका छन् । बलायरले १२ हजार १३४ मत सहित अग्रता बनाएका छन् । झिनो अन्तरले पछि परेका भट्टले १२ हजार ३४ मत पाएका छन् । मंगलबार दिउँसोको मतगणनामा लेखराजले अग्रता लिएका थिए । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट […]
धनगढी- कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिएका छन्। पछिल्लो मत परिणामअनुसार उनले एक सय मतले अग्रता लिएका हुन् । अहिलेसम्म २८ हजार मतगणना हुँदा बलायरले १२ हजार १३४ पाएका छन् । यस्तै नेकपा एमालेका लेखराज भट्टले १२ हजार ३४ मत प्राप्त गरेका छन् । दिनभरकाे गणनामा अग्रतामा रहेका भट्ट अहिले पछि परेका छन्।
६ मंसिर, धनगढी । कैलाली–४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले अग्रता कायम राखेका छन् । मंगलबार दिउँसोसम्म २२ हजार २३७ मत गणना हुँदा लेखराज भट्टले ९ हजार ६१ र नेपाली कांग्रेसका वीरबहादुर बलायरले ८ हजार ६०७ मत पाएका छन् । यो क्षेत्रमा २०७४ सालमा माओवादी केन्द्रबाट लेखराज भट्ट नै निर्वाचित भएका थिए ।
१५ भदौ, कैलाली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरसहित पाँच जनालाई कैलाली-४ बाट सिफारिस गरिएको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय समिति क्षेत्र नं ४ को आज बसेको बैठकले महरसहित सुनिल कुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा.लक्ष्मीराज पाठकलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ का […]
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली ४ बाट उम्मेदवार सिफारिस गरिएको छ। पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय समिति क्षेत्र नं ४ को...
कैलाली- नेपाली कांग्रेस कैलाली–४ को महाधिवेशन स्थगित भएको छ । महाधिवेशन प्रतिनिधिसम्बन्धी विवादका कारण महाधिवेशन स्थगित भएको हो । जिल्लाबाट १० जना महाधिवेशन छानिने भए पनि १०, ११ र १२ नम्बरका उम्मेदवारको समान मत आएपछि विवाद बढेको हो । पार्टीले १० मंसिरमा जिल्ला अधिवेशन आयोजना गरेको थियो । तर, प्रतिनिधिहरूमै विवाद देखिएपछि स्थगित गरेको हो […]