मतान्तर बढाउँदै देउवा

नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको जारी मतगणनामा शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन् । सुरुदेखि नै अग्रता कायम राखेका देउवाले पछिल्लो समय मतान्तर पनि बढाएका छन् । ताजा अवस्थामा...

सम्बन्धित सामग्री

बैतडीमा मतान्तर बढाउँदै गठबन्धन

बैतडी । बैतडीमा प्रतिनिधि सभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) ले अग्रता बढाउँदै लग्नुभएको छ । मतगणनाको सुरूदेखि अग्रता बनाएका नेकपा (एमाले) का दामोदर भण्डारीलाई उछिन्दै कुँवरले पछिल्लो मतपरिणाममा मतान्तर बढाउँदै लग्नुभएको हो । ४४ हजार ८ सय २० मत गणना हुँदा कुँवरले २० हजार एक सय २० मत […]

दाङ १ मा नेकपा एसका चौधरीले मतान्तर बढाउँदै

दाङ क्षेत्र नम्बर १ मा नेकपा एसका उम्मेदवार, शहरी विकास मन्त्री मेटमणी चौधरीले मतान्तर बढाउँदै लगेका छन्।...

दार्चुलामा मतान्तर बढाउँदै बडू

दार्चुला – दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले अग्रता कायमै राख्नुभएकाे छ । पछिल्लो मत परिणामअनुसार बडूले मतान्तर बढाउँदै लानुभएकाे छ । एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाभन्दा बडू १ हजार ७६ मतले अगाडि देखिनुभएकाे छ । बडूले १६ हजार ६ सय ६१ मत प्राप्त गर्दा एमालेका ठगुन्नाले १५ हजार ५ सय ८५ मत पाउनुभएकाे छ । यहाँ नेपाली नेकपा माओवादी केन्द्रले साथ दिएको छ । एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ । दार्चुलाका दुवै प्रदेश सभा क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भइसकेका छन् । प्र...

कैलाली ४ मा मतान्तर बढाउँदै एमालेका लेखराज भट्ट

धनगढी- कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार लेखराज भट्टले मतान्तर बढाउँदै लगेका छन्। गोदावरी नगरपालिका १ मा मतगणना जारी रहँदा २३८ मतले नेकपा एमालेका उम्मेदवार भट्टले लिड गरिरहेका छन्। चुरे र मोहन्यालको मतगणना गर्दा २१ मतले अगाडी रहेका भट्टले गोदावरीमा गतगणना गर्दा मतान्तर बढाएका हुन्। गोदावरी ८ र ९ को मतगणना सकिएको छ भने […]

दाङ-२ मा शंकरसँग मतान्तर बढाउँदै रेखा

६ मंसिर, काठमाडौं । दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले मतान्तर बढाउँदै लगेकी छन् । गठबन्धनबाट साझा उम्मेदवार शर्माले नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेललाई पछाडि पार्दै आफ्नो अग्रता सुरुदेखि नै कायम राखेकी छन् । नेकपा एमाले महासचिव पोख्रेल  शर्माभन्दा १ हजार ३५२ मतान्तरले पछाडि छन् । १६ हजार २९ मत गणना […]

मतान्तर बढाउँदे देउवा

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिस्पर्धीसँगको मतान्तर बढाउँदै लगेका छन् ।  आठ हजार ८७ मत गणना हुँदा देउवाले चार हजार ९२ मत पाएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार...

पर्सा–२ मा कांग्रेसका चौरसिया मतान्तर बढाउँदै

वीरगञ्ज – प्रतिनिधि सभाको पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अजय चौरसियाले मतान्तर बढाउँदै लगेका छन् । चौरसिया आफ्ना प्रतिस्पर्धीबाट ३५० मतले अघि बढेका छन ।उनले १ हजार ३१५ मत प्राप्त गर्दा जसपाका सुरेन्द्र कुर्मीले ९६५ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेश साहले २२९ मत ल्याएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपराज […]

धनगढी उपमहानगरमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल

धनगढी उपमहानगरपालिकाको मेयरमा सुरुवातबाटै अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर बढाउँदै लगेका छन्। ५१२६ मत गणना हुँदा हमालले २२६६ मत प्राप्त गरेका छन्। गठबन्धनबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले...

माडीमा मतान्तर बढाउँदै एमाले उम्मेदवार महतो

१ जेठ, चितवन । चितवनको माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी उम्मेदवार ताराकुमारी काजी महतोले आफ्नो मतान्तर बढाउँदै लगेकी छन् । आइतबार दिउँसोसम्मको मतगणनामा ताराले चार हजार ६३ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेले दुई हजार ७४६ मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसका खेम महतोले २२७९ मत पाएका छन् […]

गोदावरीमा काँग्रेसले मतान्तर बढाउँदै

कैलालीको गोदावरी नगरपालिकामा नेपाली काँग्रेसले मतान्तर बढाउँदै लगेको छ ।गोदावरीमा कुल ४ हजार ९३२ मतगणना हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका  काँग्रेसका बिरेन्द्र भट्टले २ हजार १४० मत ल्याएका छन् भने उनलाई पच्छ्याइरहेका नेकपा एमालेका गोकर्ण भट्टले १ हजार ५७४ मत पाएका छन् । दुवैबीचको अन्तर ५६६ पुगेको छ ।