२८ जेठ, धनगढी । कोरोनाविरुद्धको खोप लगाउन सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा तोकिएका केन्द्र व्यवस्थित नहुँदा लक्षित वर्गले सहज रुपमा खोप लगाउन नपाएको गुनासो स्थानीयले गरेका छन् । हाल सातवटै प्रदेशमा ६० देखि ६४ वर्ष उमेर समूहकालाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने क्रम जारी छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतको हकमा भने उमेर समूह तोकिएको छैन […]