टीभीएसद्वारा धनगढीमा आयोजित एओजी राइडमा ४० जना राइडर सहभागी

टीभीएसले धनगढीमा आफ्ना ग्राहकलाई लक्षित गर्दै ‘अपाचे ओनर ग्रुप’ (एओजी) राइड संस्करणको आयोजना गरेको छ ।

सम्बन्धित सामग्री

अन्तरराष्ट्रिय एओजी राइड ‘मार्की राइड’ शुरू

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले बाइकिङ प्रविधि प्रवर्द्धन गर्न गठन गरेको अपाचे ओनर्स ग्रुप (एओजी)ले आयोजना गरेको पहिलो अन्तरराष्ट्रिय मार्की राइड बिहीवारदेखि शुरू भएको छ । मार्की राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरू सहभागी छन् । २१ दिन लामो मार्की राइड यात्रा काठमाडौंबाट शुरू भएको हो । राइडरहरूले रक्सौल हुँदै भारतका विभिन्न स्थानमा करीब ६ हजार ५०० किलोमिटर यात्रा गर्ने आयोजकको भनाइ छ । मानिस र मसिनबीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका आयोजना गरिएको मार्की राइडमा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिएको आयोजकले जानकारी दिएको छ । काठमाडौंबाट शुरू भएकोे राइड रक्सौल, गया, राउरकेला, सारंगढ, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाडा, विशाखपटनम्, ब्रह्मपुर, भद्रक, कलकत्ता, भागलपुरबाट रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुनेछ । अपाचे बाइकका १६० सिरिज, २०० सिरिज र आरआर ३१० सिरिजका बाइकहरू सहभागी रहेको राइडमा बाइकको गुणस्तर र कार्यसम्पादन परीक्षण हुने कम्पनीको भनाइ छ । अपाचे ओनर्स ग्रुपमा देशभरका ७०० भन्दा बढी सदस्य छन् । ग्रुपले हालसम्म १२ च्याप्टर र १६ मार्शल राइडसहित २८ ओटा राइड सफलतापूर्वक सञ्चालन गरेको जानकारी दिएको छ ।

सुर्खेतमा टीभीएसको एओजी राइड, ३५ जना सहभागी

काठमाडौं । दुई पाङ्ग्रे सवारी साधन कम्पनी टीभीएसले सुर्खेतमा ग्राहक लक्षित ‘आपाचे ओनर ग्रुप’ (एओजी) रोमाञ्चक राइड आयोजना गरेको छ । शनिबार सुर्खेतदेखि वीरेन्द्रनगर–१४ स्थित स्टे होटल भ्याली भ्यूसम्म एओजी राइड आयोजना गरिएको कम्पनीले जनाएको छ । एओजी राइडमा भ्लगर प्रज्वल बस्नेत, रुपेश विक लगायत ३५ जना राइडरको सहभागिता रहेको थियो । राइडका क्रममा सडक […]

धनगढीमा टीभीएसको एओजी राइड

काठमाडौं । टीभीएसले धनगढी क्षेत्रका ग्राहक लक्षित ‘आपाचे ओनर ग्रुप’ (एओजी) राइड संस्करणको आयोजना गरेको छ । एओजी राइड नगढीको बागेश्वरी अटोमोटिभ्सदेखि स्टेट ७ होटल गोदावरीमा पुगेर सम्पन्न भएको थियो । उक्त राइडमा ४० जना राइडरको सहभागिता रहेको थियो । एओजी राइडमा सहभागी राइडरहरुले धनगढी क्षेत्रमा एओजी राइड आयोजना भएकोमा खुशी ब्यक्त गरे । राइडका क्रममा […]

टीभीएसद्वारा नारायणगढदेखि सौराहसम्म ‘एओजी राइड’

टू–ह्वीलर्स कम्पनी टीभीएसले अपाचे ओनर ग्रुप (एओजी) नामक रोमाञ्चक राइड अन्तर्गत नारायणगढको मल्लश्री मोटर्स प्रा. लि. बाट सौराहाको होटल पार्क ल्याण्डसम्म राइटको आयोजना गरेको छ । त्यस क्रममा ४० जना राइडर सहभागी रहेका कम्पनीले जनाएको छ । त्यस क्रममा सहभागी वसन्त रानाले सवारी तथा सडक सुरक्षा सम्वन्धी जानकारीसमेत दिएका थिए ।उनले भने, “हामीले सडक सुरक्षा […]

टीभीएस एओजीको नारायणी च्याप्टर सम्पन्न, ४० राइडर सहभागी

काठमाडौं । टीभीएसले एओजी (अपाचे ओनर ग्रुप)को नारायणी क्षेत्रका ग्राहकहरु समेटेर एओजी राइड सम्पन्न गरेको छ । यो रोमाञ्चक राइड अन्तर्गत गत भदौ ४ गते नारायणगढको मल्लश्री मोटर्सबाट सौराहाको होटल पार्क ल्याण्ड सम्म राइटको आयोजना गर्यो त्यस क्रममा ४० जना राइडर सहभागी थिए । त्यस क्रममा सहभागी वसन्त रानाले सवारी तथा सडक सुरक्षा सम्वन्धी जानकारी […]

टिभिएसद्वारा ‘एओजी राइड’ आयोजना

टिभिएसले अपाचे ओनर ग्रुप (एओजी) राइड कार्यक्रम आयोजना गरेको छ। यसका लागि नारायणगढको मल्ल श्री मोटर्स प्रालिबाट सौराहाको होटल पार्कल्याण्डसम्म मोटरसाइकल यात्राको आयोजना गरिएको थियो। मोटरसाइकल यात्रामा ४० जना राइडर सहभागी थिए।...

टीभीएसको एओजीको राइड सम्पन्न

काठमाडौं । टीभीएसले नारायणगढको मल्लश्री मोटर्स प्रा.लि.बाट सौराहाको होटेल पार्क ल्याण्डसम्म अपाचे ओनर ग्रुप (एओजी) राइड सम्पन्न भएको छ । उक्त आयोजनामा ४० जना राइडर सहभागी रहेको आयोजकले जनाएको छ । सहभागी वसन्त रानाले सवारी तथा सडक सुरक्षा सम्वन्धी जानकारीसमेत दिएका थिए ।   टीभीएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोसी, गण्डकी...

विराटनगरमा टीभीएसको एओजी राइड

दुईपांग्रे बिक्रेता टीभीएसले पूर्वी नेपालको सहर विराटनगरमा अपाची चालकहरुको राइड सम्पन्न गरेको छ ।कम्पनीले गत शनिबार उक्त कार्यक्रम गरेको हो । राइड विराटनगर महेन्द्र चोकबाट सुरु भएर नेताचोक विराटचोकदेखि इटहरी–इनरुवा हुँदै कोसी टप्पुस्थित अकवा बर्ड इको रिसोर्टसम्म सञ्चालन गरिएको थियो ।कम्पनीका अनुसार त्यसमा ३५ जना अपाची राइडर सहभागी थिए । अपाची धनीहरुको समूह (एओजी) माझ […]

टीभीएसको एओजी राइड सम्पन्न

काठमाडौं । विराटनगरमा टीभीएस मोटरसाइकलको एओजी राइड सम्पन्न भएको छ । नेपालमा टीभीएसका टू–ह्विलर्सको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले शनिबार एओजी राइड सम्पन्न गरेको हो । राइडमा ३५ जना मात्र सहभागी थिए । कम्पनीले आफ्ना ग्राहकलाई रोमाञ्चक राइडमा सहभागी गराउन ‘अपाचे अनर्स ग्रुप–एओजी’ नामक राइड ग्रुप बनाएको छ ।  राइड विराटनगरको...

विराटनगरमा टीभीएसको एओजी राइड, ३५ जना सहभागी

काठमाडौं । टु–ह्विलर्स कम्पनी टीभीएसले विराटनगरमा अपाची अनर्स ग्रुप (एओजी) राइड कार्यक्रम सम्पन्न गरेको छ । रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक ग्राहकको समूह बनाएर एओजी राइड कार्यक्रम सञ्चालन गरेको कम्पनीको भनाइ छ । विराटनगरस्थित महेन्द्र चोकबाट …