जलवायु परिवर्तनलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउनु जरुरी छः मन्त्री बडु

गोदावरी- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सरकारले जलवायु परिवर्तनलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन्। नेपाली कांग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण मुलुकले ठूलो क्षति बेहोर्नु परेकाले जलवायु परिवर्तनसम्बन्धी विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताए। सरकारले अहिले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम ल्याउन नसके भविष्यमा […]

सम्बन्धित सामग्री

ताप्लेजुङमा निर्वाचन लक्षित कार्यक्रम गर्दा समय नजुधाउने

ताप्लेजुङका राजनीतिक दलहरुले निर्वाचन लक्षित कार्यक्रम गर्दा स्थान,मिति र समय नजुधाउने प्रतिबद्धता जनाएका छन्।...

आठराई गाउँपालिकाले अघि सार्यो युवा लक्षित कार्यक्रम

तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले युवा लक्षित कार्यक्रमलाई अघि सारेको छ । रोजगारको खोजीमा भौतारिरहेका युवा तथा लगानी अभावमा व्यवसाय सञ्चालन गर्न नसकेका युवालाई व्यवसायिक बनाउन युवा लक्षित कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाले आर्थिक वर्ष ०७९/८० मा युवा लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ । युवालाई गाउँमै रोजगार बनाउने उद्देश्यका साथ युवा लक्षित कार्यक्रम गाउँपालिकाले ल्याएको हो । गाउँपालिकामा रहेको युवालाई लगानी नै गर्ने गरी कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष

धनगढीमा विद्यार्थी लक्षित बैंकिङ शिक्षा कार्यक्रम सञ्चालन

धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सुदूरपश्चिम एकेडेमीका विद्यार्थीहरुलाई बैंक तथा वित्तीय संस्था र डिजिटल बैंकिङबारे जानकारी गराइएको छ । बैंकिङ शिक्षा कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई लक्षित गरी साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी निर्देशक राकेश प्रजापतिले बैंक तथा वित्तीय संस्थाहरुले दिने सेवा, डिजिटल बैंकिङ र त्यसको प्रयोगबारे सहभागीहरुलाई जानकारी गराए […]

नीति तथा कार्यक्रम सांसदहरुको चुनाव लक्षित कार्यक्रम मात्रै : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले सरकारले ल्याएको नीति तथा कार्यक्रम मन्त्री र सत्तापक्षका सांसदहरुको चुनाव लक्षित कार्यक्रम मात्रै भएको आरोप लगाएका छन् । शुक्रवार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद लिङ्देनले यस्तो बताएका हुन् । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा रासायनिक मल किन्न नपाएका किसानले अर्को वर्ष पाउने सुनिश्चितता नभएको जिकिर समेत गरे । उनले शैक्षिक सत्र शुरु भइसक्दासमेत विद्यार्थीले पाठ्यपुस्त

लक्षित वर्गलाई बुस्टर डोज लगाउने कार्यक्रम एकै दिनमा स्थगित

काठमाडौँ– सरकारले कोरोना भाइरसविरुद्ध लक्षित समूहलाई बुस्टर डोज लगाउने कार्यक्रम स्थगित गरेको छ। आजै (मंगलबार)देखि सुरु भएको उक्त कार्यक्रम तत्कालका लागि स्थगित गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०७८ पौष १९ गते केही लक्षित वर्गका लागि कोभिड १९ विरुद्धको खोपको थप मात्रा दिनेबारे जारी […]

लक्षित वर्गलाई अतिरिक्त खोप लगाउने कार्यक्रम स्थगित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षित वर्गलाई अतिरिक्त मात्रा खोप लगाउने कार्यक्रम हाललाई स्थगित गरेको छ । यसअघि सोमबार मन्त्रालयले सोमबार एक सूचनामार्फत लक्षित वर्गलाई अतिरिक्त मात्राको कोरोनाविरुद्धको खोप आजदेखि लगाइने जनाएको थियो । आज भने मन्त्रालयले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप अभियान द्रुत गतिमा सञ्चालन आवश्यक रहेको भन्दै अतिरिक्त मात्रा खोप लगाउनेबारे थप छलफल गरेर जानकारी गराउने मंगलबार जनाएको छ ।

युवा लक्षित कार्यक्रम एकै ठाँउ केन्द्रित गर्नुपर्छ : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वराज गहतराजले युवा लक्षित कार्यक्रमलाई एकै ठाँउ केन्द्रित गर्नुपर्ने बताएका छन् ।युवाहरुको नाममा वर्षेनि राज्यको करोडौं रकम खर्च हुने गरेको भएपनि उक्त रकम लक्षित वर्गसम्म पुग्न नसकेकोतर्फ इंगित गर्दै मन्त्री गहतराजले युवा लक्षित गतिविधिलाई एउटै संयन्त्रमा ल्याउनुपर्ने बताए ।मन्त्री गहतराजले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, गरिवी निवारण कोष र आफ्नो मन्त्रालयको मातहतमा रहेका […]

काठमाडौंमा दशैं लक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु

काठमाडौं महानगरपालिकाले दशैंलगायतका चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु गरेको छ ।  काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख हरि कुँवरले दशैंलगायतका चाडपर्वलाई लक्षित गरेर १८ वर्षमाथिका सबै उमेर समूहका नागरिकहरुलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम शुक्रबारबाट सुरु गरिएको जानकारी गराएका हुन् । ३ दिनसम्म चल्ने यो खोप महानगरपालिका अन्तरगतको ३२ वटा वडाको ३४ स्थानबाट लगाउन पाउने व्यवस्था गरिएको छ ।चाडपर्वका कारण भिडभाड हुने र कोभिड–१९ को पनि जोखिम बढ

घरेलुले महिला तथा युवा लक्षित कार्यक्रम गर्दै

काठमाडौं, साउन १५ । घरेलु तथा साना उद्योग महासंघले मोरङ जिल्लाका ३ स्थानीय तहसँग महिला तथा युवा लक्षित कार्यक्रम गर्न सम्झौता गरेको छ । शुक्रवार काठमाडौंमा आयोजित सम्झौता कार्यक्रममा महासंघले बेलवारी नगरपालिका, केरावारी गाउँपालिका र पथरी नगरपालिकासँग महिला तथा युवा लक्षित कार्यक्रम गर्न सम्झौता गरेको हो । सम्झौतामा स्थानीय तहसँग मिलेर महिला युवा तथा कृषि […]