कर्णालीमा गठबन्धनको सभा, धनगढीमा प्रशिक्षण : शीर्ष नेताले भने– संविधान बचाउन गठबन्धनको जित आवश्यक

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर सत्तारूढ पाँचदलीय गठबन्धनले धनगढीमा आइतबार संयुक्त प्रशिक्षण कार्यक्रम गरेको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत गठबन्धनमा आबद्ध दलका सुदूरपश्चिम...