काठमाडौं : हरितालिका तीजमा व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला सोमबार (आज) दर खाइरहेका छन्।भोलि तीजको मुख्य दिन निराहार उपवास बस्ने गर्छन्। जसले भाद्र शुक्ल द्वितीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने चलन छ।अघिल्लो दिन विभिन्न प्रकारका खानेकुरा खाने र भोलिपल्ट निराहार उपवास बस्ने गर्दा स्वास्थ्यमा असर गर्ने भएकाले विशेष ख्याल गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ। मधुमेह भएका र इन्सुलिन नियमित रुपमा लिनुपर्ने दिदीबहिनीहरूले त खाली पेट व्रत बस्न नहुने स