सुरु भयो जितियाको कठोर निर्जल उपवास

जलेश्वर- सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको आज दोस्रो तथा मुख्य दिन बिहान ५ बजेदेखि कठोर निर्जल उपवास क्रम सुरु भएको छ । आज बिहान ४ बजे भगवान् जितुवाहनलाई दही, चिउरा, सख्खर, अमोट मिलाएर बनाइएको प्रसाद अर्पण गर्दै सोही प्रसादसँगै थप दही, चिउरा, सख्खर, चिन्नी, केरा, स्याउलगायत वस्तु ग्रहण […]

सम्बन्धित सामग्री

हर्षोल्लासका साथ मनाइँदै इद - NepaliPatra

काठमाडौँ । सुनसरीका इस्लाम धर्मावलम्बीहरूले इद-उल-फित्र (इद) पर्व हर्षोल्लासका साथ मनाएका छन् । एक महिनासम्म कठोर उपवास सहितको रमजानको महिनाको अन्तिम दिन रोजा सम्पन्न गर्दै बिहीबार इद-उल-फित्र (इद) पर्व हर्षोल्लासका साथ मनाएका छन् । इस्लाम समुदायमा रमजान महिनालाई निकै पवित्र मानिन्छ, रमजानको महिनाको चन्द्रमा हेरेर इद–उल–फित्र मनाइन्छ । इनरुवा १० जल्पापुर र इनरुपा ९ बबियास्थित […]

हर्षोल्लासका साथ मनाइँदै इद

सुनसरीका इस्लाम धर्मावलम्बीहरूले इद-उल-फित्र (इद) पर्व हर्षोल्लासका साथ मनाएका छन् । एक महिनासम्म कठोर उपवास सहितको रमजानको महिनाको अन्तिम दिन रोजा सम्पन्न गर्दै बिहीबार इद-उल-फित्र (इद) पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

अभिनेत्रीहरुको साउन : शिवको पूजा, शाकाहारी भोजन

काठमाडौं । हिन्दू महिलाका लागि साउनलाई भगवान शिवको पूजाआजा र उपवासको महिनाको रुपमा लिइन्छ । हरियो रङको लुगा र मेहेन्दी लगाएर हिन्दू महिला उपवासमा बस्छन् । मासांहारी पनि साउनभर शाकाहारी बस्न रुचाउँछन् । कतिपयले कठोर व्रत गर्न रुचाउने गरे पनि कतिपय चाहिं माछामासु नखाएरै उपवास बस्ने गर्छन् । केही नेपाली महिला सेलिब्रिटीलाई पनि साउन महिनासँग […]

जितिया व्रतका लागि उपवासको क्रम आजदेखी सुरु

जलेश्वर– आउँदो ३६ घण्टासम्म निर्जल र निराहार भएर मनाइने कठोर व्रत जितियाअन्तर्गत उपवासको क्रम आज एकाबिहानैदेखि सुरु भएको छ । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्वका लागि आज बिहानैदेखि सम्पूर्ण मिथिलाञ्चलका नारीहरूले उपवास सुरु गरेका छन् । नेपाल र भारतका विभिन्न भागमा नहा खा विधिअनुसार शुक्रबारदेखि पर्व सुरु […]

मिथिलामा जितिया पर्वको तयारी सुरु

महोत्तरी – मध्यपूर्वी तराईका जिल्लामा पितृपक्ष (सोह्रश्राद्ध) सुरु भएसँगै  महिलाहरू जितिया पर्वको तयारीमा लागेका छन्। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष सुरु हुनासाथै उनीहरुले जितियाको चर्चा र तयारी थालेका हुन्। यो पर्व मिथिलामा पौराणिक र पारम्परिक महत्वको मानिन्छ। यसपालिको पितृपक्ष सोमबार नै प्रारम्भ भइसकेको छ। महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने […]

मिथिलामा जितिया पर्वको तयारी

मध्यपूर्वी तराईका जिल्लामा पितृपक्ष (सोह्रश्राद्ध) सुरु भएसँगै  महिलाहरू जितिया पर्वको तयारीमा लागेका छन् । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष सुरु हुनासाथै उनीहरुले जितियाको चर्चा र तयारी थालेका हुन् । यो पर्व मिथिलामा पौराणिक र पारम्परिक महत्वको मानिन्छ । यसपालिको पितृपक्ष सोमबार नै प्रारम्भ भइसकेको छ ।महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दू मैथिल परम्परा छ । पितृपक्ष सुरु हुनासाथै बर्तालु महिला आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुट्ने पुर

छठका लागि सिँगारियो गौरीघाट

छठ पर्वका लागि पशुपतिस्थित गौरीघाटलाई भव्य रूपमा सिँगारिएको छ । घाट बनाउने, बत्ती जडान गर्ने, नदी सफाइ गर्नेलगायत मुख्य काम सम्पन्न भइसकेको गुह्येश्वरी गौरीघाट छठ समितिका अध्यक्ष अनिल सिंहले रातोपाटीसँग बताए । छठ पर्वमा सरिक हुन राष्ट्रपति विद्यादेवी भण्डारी भोलि ३ बजे गौरीघाट जाने कार्यक्रम छ ।सूर्यको उपासना गरेर छठ पर्व मनाइन्छ । यस व्रतलाई निकै कठोर मानिन्छ । व्रतालुहरूले पवित्र स्नान, उपवास, पानीसमेत नपिउने, लामो समयसम्म पानीमा खडा हुने, प्रार्थना प्रसाद र अर्घ्य दिने गर्छन् । व्रत सुरु भइसक

लोकपर्व जितियाको व्रत आजदेखि शुरू

मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको व्रत आजदेखि शुरू भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रूपमा पनि लिइन्छ ।

छठको महत्वपूर्ण ‘खरना’ विधि आजै

जनकपुरधाम : कठोर एव्म निष्ठाको पर्व छठको दोस्राे दिन आज घर-घरमा विधि गरिने भएको छ। चार दिनसम्म मनाइने सूर्य उपासनाको पर्व छठको दोस्रो दिन छठ ब्रतालुको साँझमा ‘खरना’ पूजा गरिन्छ। पहिलो दिनको स्नानपछि शाकाहारी भोजन खाएर उपवास बसेका छठका ब्रतालुले परिवारजन एवं छरछिमेकको सहयोगले साँझ नपर्दै मीठा (सख्खर) ...