उपवास किन र कसरी बस्ने ?

सम्पूर्ण भोजन छाडेर केवल स्वच्छ पानी आवश्यकताअनुसार पिएर केही समय वा केही दिनसम्म आरामपूर्वक आफ्नो नजिक रहनुलाई ‘उपवास’ भनिन्छ । खान नपाएर हुने भोकमरी र स्वेच्छाले खान छाड्ने उपवासमा फरक छ, त्यो के भने यदि व्यक्ति भोकमरीमा परेको छ भने एकातर्फ ऊ शारीरिक तथा मानसिक रुपमा तनावले भरिएको हुन्छ, अर्काेतर्फ शरीरभित्र रहेको विभिन्न मल निष्कासनका लागि कुनै विधि नअपनाउनाले उसको शरीरमा विजातीय तत्व जम्मा भएर बसिरहन्छ । ती तत्वबाट उल्टै विषालु तत्व उत्पन्न हुन थाल्छन् र व्यक्ति छिटो मर्न सक्छ ।&

सम्बन्धित सामग्री

‘निराहार उपवास उत्तम मानिन्छ’

उपवास शरीरको शुद्धीकरण गर्न बस्ने गरिन्छ । यसले मानसिक तथा शारीरिक रुपमा तन्दुरुत बनाउन भूमिका निर्वाह गर्छ । यसको कुनै खास नियम छैन । यो संस्कृति, परम्पराअनुसार फरक-फरक तरिकाले उपवास बस्ने चलन छ । तर वैज्ञानिक र धार्मिक हिसाबले भने पानी नपिई निर्जल उपवास बस्नु राम्रो मानिन्छ । तर त्यसो भन्दैमा फलफूल खाएर बस्ने उपवास […]

इन्सुलिन लिइरहेका महिलाले तीजमा उपवास नबस्नुस् : डा चालिसे

काठमाडौं : हरितालिका तीजमा व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला सोमबार (आज) दर खाइरहेका छन्।भोलि तीजको मुख्य दिन निराहार उपवास बस्ने गर्छन्। जसले भाद्र शुक्ल द्वितीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने चलन छ।अघिल्लो दिन विभिन्न प्रकारका खानेकुरा खाने र भोलिपल्ट निराहार उपवास बस्ने गर्दा स्वास्थ्यमा असर गर्ने भएकाले विशेष ख्याल गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ। मधुमेह भएका र इन्सुलिन नियमित रुपमा लिनुपर्ने दिदीबहिनीहरूले त खाली पेट व्रत बस्न नहुने स

‘राधा’को तीज गीत ‘पाउमा पाउजु’ रिलिज, प्रियंका र सृष्टिको छमछमी

काठमाडौं । फिल्म ‘राधा’को तीज गीत ‘पाउमा पाउजु’ रिलिज भएको छ । पतिको दीर्घायुको कामना गर्दै उपवास बस्ने साउन महिनाको पहिलो सोमबारको छेकोमा गीत सार्वजनिक भएको हो । गीत सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कास्ट एण्ड क्रिउ उपस्थित रहे । ‘नाच्न त मन थियो राधा पियारी, पाउमा पाउजु छैन बरि लै’ बोलको गीतमा प्रियंका […]

उपवास स्वस्थ रहने एक उपाय

डा. अरुणा उप्रेती हिन्दु धर्मावलम्बीहरु धर्म–परम्पराको हिसाबले विभिन्न विधिबाट उपवास बस्छन् । हरेक महिनामा दुई दिन एकादशीको दिन अन्न नखाई फलफूल, फलफूलको रस, पानी र दूध मात्र खाएर उपवास गर्नेहरु पनि धेरै छन् । तिजको अवसरमा महिलाहरुले निर्जल उपवास बस्ने चलन अहिले पनि छ । हप्ताको कुनै एक दिन कुनै एक देवताको नाममा उपवास बस्ने […]

१६ घण्टे उपवास हानिकारक हुनसक्छ : पोषणविद्

३१ जेठ, काठमाडौं । उपवासको याम सुरु हुँदैछ । विशेषगरी साउन महिनामा उपवास बस्ने प्रचलन छ । उपवास धार्मिक आस्थासँग जोडिए पनि यो एक विज्ञान हो । खासगरी स्वास्थ्य एवं पाचन क्रियाका लागि उपवास अत्यन्तै प्रभावकारी विधि मानिन्छ । उपवासका विभिन्न विधि प्रचलित छन् । पछिल्लो समय विभिन्न रोगबाट मुक्त हुन वा मोटोपन नियन्त्रण गर्न […]

आज निर्जला एकादशी, तुलसीको बीउ राख्ने दिन

काठमाडौं : ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। सनातन धर्मावलम्बीले शुक्रबार तुलसीको दल (बीउ) राख्दैछन्।निर्जला एकादशीमा जलरहित (पानीसमेत नखाई) उपवास बस्ने विधान वैष्णव ग्रन्थहरूमा उल्लेख छ। ती ग्रन्थमा यो दिन गरिने स्नान, उपवास र दानको महिमा उल्लेख छ।निर्जला एकादशीका दिन राखेको दलको बिरुवा एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन आँगनमा रहेको मठमा रोपिन्छ। यसरी रोपिएको तुलसीलाई चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ।यो मात्र नभई वर्षभर पर्ने २४ वटै एकादशी

दयाहाङदेखि अनमोलसम्म : को उपवास बस्छन्, को मन्दिर धाउँछन् ?

७ साउन, काठमाडौं । साउन अर्थात भक्ति-आराधनाको महीना । शरीर शुद्ध गरेर उपवास बस्ने प्रचलन छ । खासगरी महिलाहरु आफ्ना श्रीमानको दीर्घायु र सु-स्वस्थ्यको कामना गर्दै उपवास बस्छन् । विवाहितको मात्र के कुरा, अविवाहित समेत हुनेवाला श्रीमानका खातिर ब्रत बस्छन्, पूजापाठ गर्छन्, मन्दिर धाउँछन् । तर, के पुरुषहरु पनि यसरी नै श्रीमतीको दीर्घायु र सुखी जीवनको […]

शिवको पूजा कसरी गर्ने ? पूजा विधीसहित…

शिवरात्रीका दिन शिवभक्त, शिव मन्दिरहरूमा गएर शिवलिंगमा बेल-पत्र आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राती जागरण गर्दछन् । शिवलिंगमा बेल-पत्र चढाउनु, उपवास तथा रात्रि जागरण गर्नु जस्ता विशेष कर्मको सम्पादन यस पर्वमा हुने गर्दछ । यस दिन शिवको विवाह भएको थियो त्यसैले राती शिवजीको जन्ती निकालेर उत्सव गर्ने चलन पनि छ। वास्तवमा शिवरात्रिको परम... The post शिवको पूजा कसरी गर्ने ? पूजा विधीसहित… appeared first on Purbeli News.

साउन लाग्दैछ, उपवास बस्ने कि ?

साता दिनपछि साउन महिना सुरु हुँदैछ । साउन महिनालाई हामी पूजा-आराधना, भक्ति-किर्तनको महिना पनि भन्छौं । साउनको सोमबारको विशेष महत्व छ । साउनको हरेक सोमवार पूजाआजा गर्ने, मठमन्दिर धाउने गरिन्छ । साथसाथै उपवास अर्थात व्रत बस्ने …

साउनको महिमाः किन उपवास बस्ने, किन मन्दिर धाउने ?

७ साउन, काठमाडौं । आज साउनको पहिलो सोमबार । धार्मिक आस्था राख्नेहरुका लागि विशेष दिन । यस दिन मन्दिर जाने, पूजाआजा गर्ने, सात्विक भोजन गर्ने, उपवास बस्ने गरिन्छ । त्यसो त अन्नवाली लगाइ सकेपछिको यो फुर्सदिलो समय पनि हो । यतिबेलाको मौसममा छुट्टै मादकता छ । चारैतिर हरियाली । रंगविरंगी फूलहरु …