‘निराहार उपवास उत्तम मानिन्छ’

उपवास शरीरको शुद्धीकरण गर्न बस्ने गरिन्छ । यसले मानसिक तथा शारीरिक रुपमा तन्दुरुत बनाउन भूमिका निर्वाह गर्छ । यसको कुनै खास नियम छैन । यो संस्कृति, परम्पराअनुसार फरक-फरक तरिकाले उपवास बस्ने चलन छ । तर वैज्ञानिक र धार्मिक हिसाबले भने पानी नपिई निर्जल उपवास बस्नु राम्रो मानिन्छ । तर त्यसो भन्दैमा फलफूल खाएर बस्ने उपवास […]

सम्बन्धित सामग्री

इन्सुलिन लिइरहेका महिलाले तीजमा उपवास नबस्नुस् : डा चालिसे

काठमाडौं : हरितालिका तीजमा व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला सोमबार (आज) दर खाइरहेका छन्।भोलि तीजको मुख्य दिन निराहार उपवास बस्ने गर्छन्। जसले भाद्र शुक्ल द्वितीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने चलन छ।अघिल्लो दिन विभिन्न प्रकारका खानेकुरा खाने र भोलिपल्ट निराहार उपवास बस्ने गर्दा स्वास्थ्यमा असर गर्ने भएकाले विशेष ख्याल गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ। मधुमेह भएका र इन्सुलिन नियमित रुपमा लिनुपर्ने दिदीबहिनीहरूले त खाली पेट व्रत बस्न नहुने स

आज दर खाने दिन

काठमाडौं : हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला सोमबार दर खाने तयारीमा छन्। भाद्र शुक्ल द्वितीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन छ। दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ।दरका लागि माइतीले आफ्ना चेलीलाई लिन जाने वा बोलाउने चलन छ। विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन्। कर्मघरमै रहेका महिलाले पनि परिवारका सदस्यसँग बसेर दर खाने गर्छन्।भोलिपल्ट व्रत बस्नुपर्ने भएकाल

आज दर खाने दिन

काठमाडौँ । हरितालिका (तीज) व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला सोमबार दर खाने तयारीमा छन्। भाद्र शुक्ल द्वितीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन छ। दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ। दरका लागि माइतीले आफ्ना चेलीलाई लिन जाने वा बोलाउने चलन छ। विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र […]

वीरगञ्जमा छठपर्वको रौनक (फोटो फिचर)

२३ कात्तिक, वीरगञ्ज। तराईमा छठ पर्वको आफ्नो छुट्टै महत्व छ । आज कात्तिक शुक्ल पञ्चमीका दिन ‘खरना’को रुपमा छठ पर्व मनाइँदैछ । पञ्चमी तिथिका दिन आज ‘खरना’ को रुपमा ब्रतालुहरुले यो पर्व मनाउँछन् । आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवता र छठीदेवीलाई चढाई ब्रतालुहरुले त्यही खिर खाने […]

छठ मनाउने तयारी, दुलहीझैँ सिँगारिए छठियाघाट

कृष्णउदास खनाल, वीरगन्ज । तराई मधेसको क्षेत्रमा निकै श्रद्धा र भक्तिका साथ मनाइने छठको दोस्रो दिन मंगलबार व्रतालुहरू ‘खरना’ विधिको मनाएका छन् ।  पर्वको पहिलो दिन सोमबार ‘नहाय–खाय’ सम्पन्न गरेका व्रतालुहरू मंगलबार पञ्चमी तिथिका दिन ‘खरना’ गरेका हुन् । मंगलबार बिहानै स्नान गरी दिनभरि निराहार उपवास बसेर राति सख्खरमा पकाइएको खिर कूल देवता र छठीदेवीलाई […]

छठ पर्व अन्तर्गत आज खरना मनाइँदै

महाेत्तरी - सूर्यको पूजा गरि मनाइने छठ पर्व अन्तर्गत आज खरना मनाइँदैछ । आज तेस्रो दिन व्रतालुले साँझ घरमा दूध, सक्खर र चामलले बनाइएको खीर अर्घ्य स्वरुप अर्पण गरेर खरना पर्व मनाउँछन् । आज दिनभरि नै निराहार उपवास बसेर साँझको समयमा पकाएको खीर भगवानलाई अर्घ्य दिइन्छ । त्यसपछि अर्घ्य स्वरुप चढाएको खीर प्रसादस्वरुप ग्रहण गर्ने चलन रहेको छ । साँझमा खीर पकाउनको लागि व्रतालुहरु बिहानैदेखि दूधको जोहोको लागि व्यस्त रहेका छन् । अत्यन्त निष्ठा एवम् नियमपूर्वक पाँच दिनसम्म मनाइने छठपर्व पछिल्लो समयमा सबैको साझा पर्वको रुपमा परिचि...

मिथिला क्षेत्रमा जितिया पर्वको रौनक

महोत्तरीसहितका मिथिला क्षेत्रमा पितृपक्ष ९सोह्रश्राद्ध० सुरु भएसँगै जितिया पर्वको तयारी थालिएको छ । घर/घरमा सुरु भएको तयारीले अहिले मिथिला क्षेत्र जितियामय भएको छ । असोज कृष्ण अष्टमीका दिन निराहार उपवास गरिने जितिया पर्वका लागि पितृपक्ष सुरु हुनासाथै व्रतालु पुत्रवती आमाहरु आफ्ना छोरा सुयोग्य हुने कल्पनामा रोमाञ्चित हुने गर्छन् ।

कोभिड जोखिमबीच तीज

कोरोना संक्रमणको जोखिमका बीच यस वर्ष हिन्दु धर्मावलम्बी महिलाहरूले हरितालिका तीज पर्व मनाएका छन् । भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा महिलाहरू सौभाग्य, पारिवारिक सुख, सु–स्वास्थ्य, श्रीमान्को दीर्घायु तथा अविवाहितहरूले शिवजस्तै वर पाउने कामना गर्दै निराहार उपवास (व्रत) बसी शिवको पूजा आराधाना गर्छन् । द्वितीयाको राति दर खाएर सुरु हुने पर्व पञ्चमीसम्म गरी ४ दिन मनाइन्छ ।

छठपर्वको तेस्रो दिन आज खरना मनाइँदै

महाेत्तरी - छठपर्वको तेस्रो दिन आज खरना मनाइँदैछ । आस्था र निष्ठापूर्वक घरघरमा मनाइने छठपर्वको तेस्रो दिन मिथिलाञ्चलमा आज बेलुका खरना मनाउने गरिन्छ । दिनभरि निराहार उपवास बस्ने व्रतालु बेलुका घरमा सख्खर र खिर चढाएर खरना पर्व मनाउने गर्छन् । आजका दिन युवाहरु मिलेर छठ मनाइने नदि, ताल या पोखरीको किनार तथा सडक सफ...

लोकपर्व जितियाको व्रत आजदेखि शुरू

मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको व्रत आजदेखि शुरू भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रूपमा पनि लिइन्छ ।