दयाहाङदेखि अनमोलसम्म : को उपवास बस्छन्, को मन्दिर धाउँछन् ?

७ साउन, काठमाडौं । साउन अर्थात भक्ति-आराधनाको महीना । शरीर शुद्ध गरेर उपवास बस्ने प्रचलन छ । खासगरी महिलाहरु आफ्ना श्रीमानको दीर्घायु र सु-स्वस्थ्यको कामना गर्दै उपवास बस्छन् । विवाहितको मात्र के कुरा, अविवाहित समेत हुनेवाला श्रीमानका खातिर ब्रत बस्छन्, पूजापाठ गर्छन्, मन्दिर धाउँछन् । तर, के पुरुषहरु पनि यसरी नै श्रीमतीको दीर्घायु र सुखी जीवनको […]

सम्बन्धित सामग्री

रासविहारी ब्रह्मचारी श्रीकृष्ण

विश्वका सबै धर्म ज्वरग्रस्त लाग्छन् । उनीहरू सबै उदास देखिन्छन् । मन्दिर, मस्जिद, गिर्जाघरहरू सबै श्मसानघाटजस्ता जीवनशून्य लाग्छन्, त्यहाँ कुनै उत्सव देखिँदैन, उल्लास देखिँदैन ।चर्च जानुस् – शूलीमा झुन्ड्याइएका जीसस देख्नुहुन्छ, मस्जिद अगाडि गीत र संगीतको अनुमति छैन । त्यहाँ एक मृतशान्ति छ । बौद्ध भिक्षुहरू बिहानैदेखि ‘जीवन दुःख हो’ भनी पाठ दोहो-याइरहेका भेटिन्छन् । जैन साधुहरू नग्न बसेका छन् र आङ्खनो शरीरलाई उपवास गरेर गलाइरहेका छन् । सुन्दर युवतीहरू पनि धर्मको नाममा कपाल मुण्

पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर)

काठमाडौं : आज साउन महिनाको अन्तिम सोमबार‚ पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरुको घुइँचो लागेको छ।साउन महिनामा वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरु आफ्ना आराध्यदेव महादेवको पूजा अर्चना गर्दै महिना भर नै व्रत बस्ने गर्दछन्। विशेष गरेर साउनको सोमबार भगवान शिवका मन्दिरहरुमा व्रतालुहरुको भीड लाग्ने गर्दछ। सोमबार महिलाहरु महादेवको पूजा गर्दै मनोकामना पूर्तिका लागि उपवास बस्ने गर्दछन्।साउनको अन्तिम सोमवार पूजाआजा गरी महिलाहरु व्रत समापन गर्दछन्। कोरोना भाइरसका कारण सरकारले पशुपतिनाथको मन्दिरमा व्

बोलबम : सात्विक जीवनशैलीका लागि

साउन महिनालाई भोग–विलासबाट मुक्त भएर आध्यत्मिक चिन्तन गर्ने महिनाको रुपमा लिइन्छ । यतिबेला पूजा आराधना गरिन्छ, सात्विक खानेकुरा मात्र खाने गरिन्छ, व्रत–उपवास बसिन्छ । मन्दिर धाउने, बोलबम जाने परम्परा पनि छ, भलै यसपाली कोरोनाको कारण …

साउनको महिमाः किन उपवास बस्ने, किन मन्दिर धाउने ?

७ साउन, काठमाडौं । आज साउनको पहिलो सोमबार । धार्मिक आस्था राख्नेहरुका लागि विशेष दिन । यस दिन मन्दिर जाने, पूजाआजा गर्ने, सात्विक भोजन गर्ने, उपवास बस्ने गरिन्छ । त्यसो त अन्नवाली लगाइ सकेपछिको यो फुर्सदिलो समय पनि हो । यतिबेलाको मौसममा छुट्टै मादकता छ । चारैतिर हरियाली । रंगविरंगी फूलहरु …