मानिसका दु:ख पनि अनेक खालका हुन्छन् । धर्मशास्त्रहरुमा सुन्दर परीहरुले ऋषिमुनिहरुको ध्यान भंग गरेका सन्दर्भ पढ्न पाइन्छ । संसारकै ठूलो मुलुक रुसमा भने म्याकडोनाल्ड कम्पनीको बर्गरको एउटा विज्ञापनले एकजना महिलाको धार्मिक उपवास नै तोडिदिएको छ । वास्तवमा फास्टफुडका विज्ञापनहरु कतिपय मानिसहरुको मन जित्न वा लोभ्याउन पर्याप्त हुन्छन् । सोसल मिडियामा आउने खानेकुराका तस्वीर तथा भिडियो […]