बोरिङ खन्दा जोरपाटीमा निस्कियो  अहिलेसम्मकै धेरै मिथेन ग्यास

अध्ययन गर्न गएको भूगर्भ विभागको टोली अध्ययनविनै फर्कियो काठमाडौंको जोरपाटीस्थित लोेसेटार टोलमा खानेपानीको बोरिङ खन्ने क्रममा निस्किएको मिथेन ग्यास अझै रोकिएको छैन । मंगलबार बिहान करिब १० बजेतिर स्थानीय सन्तकुमार लामाले जमिनको...

सम्बन्धित सामग्री

सन्तवीरको आँगनबाट निस्किएको मिथेन ग्यास र लेदो सफा गर्दै स्थानीय (फोटोफिचर)

मंगलबार बिहान बोरिङ खन्ने क्रममा जोरपाटीस्थित सन्तवीर लामाको आँगनमा निस्किएको मिथेन ग्यास र माटोको लेदो सफा

जोरपाटीमा निस्केको मिथेन ग्यास कति हानिकारक ?

४ साउन, काठमाडौं । मंगलबार बिहान १० बजे काठमाडौंको जोरपाटीको एक घरमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्कियो । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किंदा जोरपाटी चोक केही समय हिलाम्य बन्यो । स्थनीयहरू उक्त हिलाम्य भएको लेदो माटोको फोहोरा हेर्न आए । बोरिङ खनेको वरपरका १५-२० घरमा […]

जाेरपाटीमा बाेरिङ खन्दा निस्कियाे मिथेन ग्यास !

काठमाण्डाै – काठमाण्डाैकाे जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहितको माटो र ग्यास निस्किएको हो ।  बोरिङ खन्ने क्रममा तीन सय मिटर जति खनिसकेपछि एक्कासी विस्फोट भएर लेदोसहित ग्यास निस्किएको प्रहरीले जनाएको छ । बोरिङ खन्दा निस्केको ग्यास मिथेन भएको खानी तथा भूगर्भ विभागमा कार्यरत पृथ्वीलाल श्रेष्ठले जानकारी दिनुभयो । योभन्दा अगाडि पनि केही ठाउँमा यस्ता घटना भएकाले यो कुनै ठूलो घटना नभएको उहाँले बताउनुभयो । ...

मिथेन ग्यास आउने क्रम अझै राेकिएन

सोमबार बिहान स्थानीय सन्तबहादुर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा उक्त ग्यास निस्किएको हो। बालुवा र लेदोसहित निस्किएको ग्यास करिब ५० मिटर माथिसम्म पुगेको छ।...

जोरपाटीमा निस्किएको फोहोरा ‘मिथेन ग्यास’ भएको पुष्टि, के मा हुन्छ प्रयोग ?

काठमाडौं । काठमाडौंको जोरपाटी चोकनजिक लेदो माटोसहितको पानीको फोहोरा मिथेन ग्यास भएको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागले घरको बोरिङ खन्ने बेलामा निस्किएको फोहोरा मिथेन ग्यास भएको पुष्टि गरेको हो ।  विभागअन्तर्गत ग्यास शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार काठमाडौंको जमिनमुनि चट्टान नहुने हुँदा कुनै भागमा मिथेन ग्यास जम्मा भएर बसेको...

बोरिङ खन्दा जोरपाटीमा निस्कियो ग्यास (फोटोफिचर)

बोरिङ खन्ने क्रममा जोरपाटीको एक घरमा मंगलबार बिहान ग्यास निस्कियो। स्थानीय सन्तवीर लामाको आँगनमा बोरिङ खन्ने क्रममा मिथेन ग्यास र माटोको लेदो निस्किएको हो। बोरिङका लागि सय मिटर खन्ने क्रममा माटोको...

बोरिङ खन्ने क्रममा जोरपाटीमा मिथेन ग्यास निस्कियो (भिडिओ)

काठमाडौं । काठमाडौंको जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । अचानक ग्यास निस्किएपछि खानी तथा भूगर्भ विभागले निरीक्षण गरेको छ । ग्यास हेर्न आउनेको भीडका कारण जोरपाटी-बौद्ध, जोरपाटी-सुन्दरीजल, जोरपाटी-दक्षिणढोका सडकखण्डमा चल्ने सवारीसाधन अस्तव्यस्त भएका छन् । बोरिङ खन्ने क्रममा मिथेन ग्यास निस्किएको भूगर्भ विभागका ग्यास शाखा प्रमुख तथा वरिष्ठ भूगर्भविद् पृथ्वी लाल श्रेष्ठले नेपाल […]

काठमाडौंको जोरपाटीमा बोरिङ गर्ने क्रममा ग्यास भेटियो

काठमाडौं।पानीका लागि बोरिङ खन्दा राजधानीको जोरपाटीमा ग्यास निस्किएको छ।बोरिङ खन्ने क्रममा सोमबार बिहान १० बजेदेखि उक्त स्थानबाट ग्यास निस्किएको हो।प्रहरी र स्थानीयले दुर्घटना हुन नदिन त्यस क्षेत्रमा आगो बाल्न दिएका छैनन्।राजधानीका विभिन्न स्थानमा यसअघि पनि बोरिङ खन्ने क्रममा मिथेन ग्यास निस्कने गरेको समाचार सार्वजनिक हुने गरेको थियो।

गफमै सीमित भयो जमिनमुनिको ग्यास निकाल्ने योजना

२ मंसिर, काठमाडौं । कागेश्वरी मनहरा–९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै जमिनमुनिबाट पानी तान्न बोरिङ खन्ने क्रममा बुधबार दिउँसो प्राकृतिक ग्यास निस्किँदा स्थानीय त्रसित बने । काठमाडौं उपत्यकाका विभिन्न भागमा गहिरा बोरिङ गाड्दा यसरी मिथेन ग्यास निस्कने गरेको छ । सरकारले भने यस्तो ग्यास उपयोग गर्नेतर्फ कुनै चासो दिएको छैन । खानी तथा भू-गर्भ विभागका […]

कपनमा बोरिङ खन्दा मिथेन ग्यास मिसिएको पानीको फोहोरा निस्कियाे

काठमाण्डौ – पानीका लागि बोरिङ खन्ने क्रममा काठमाण्डाैकाे बूढानीलकण्ठ नगरपालिका–१० कपनमा एक्कासी बालुवासहित पानीको फोहोरा निस्किएको छ । तीन घण्टादेखि पानी र बालुवासहितको झन्डै ४० फिट अग्लो फोहोरा काठमाण्डौ कपन शिवमन्दिर नजिक निरन्तर छ । भुलुक–भुलुक गर्दै चार तले घर जति अग्लो पानीको फोहोरा निस्किएपछि स्थानीयवासी चकित परेका छन् । फोहोरा जारी रहेपछि उनीहरूले खानी तथा भूगर्भ विभागलाई खबर गरेका थिए ।  सूचनापछि घटनास्थल निरीक्षणमा आइपुग्नुभएका खानी तथा भूगर्भ विभा...