बोरिङ खन्दा जोरपाटीमा निस्कियो ग्यास (फोटोफिचर)

बोरिङ खन्ने क्रममा जोरपाटीको एक घरमा मंगलबार बिहान ग्यास निस्कियो। स्थानीय सन्तवीर लामाको आँगनमा बोरिङ खन्ने क्रममा मिथेन ग्यास र माटोको लेदो निस्किएको हो। बोरिङका लागि सय मिटर खन्ने क्रममा माटोको...

सम्बन्धित सामग्री

जाेरपाटीमा बाेरिङ खन्दा निस्कियाे मिथेन ग्यास !

काठमाण्डाै – काठमाण्डाैकाे जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहितको माटो र ग्यास निस्किएको हो ।  बोरिङ खन्ने क्रममा तीन सय मिटर जति खनिसकेपछि एक्कासी विस्फोट भएर लेदोसहित ग्यास निस्किएको प्रहरीले जनाएको छ । बोरिङ खन्दा निस्केको ग्यास मिथेन भएको खानी तथा भूगर्भ विभागमा कार्यरत पृथ्वीलाल श्रेष्ठले जानकारी दिनुभयो । योभन्दा अगाडि पनि केही ठाउँमा यस्ता घटना भएकाले यो कुनै ठूलो घटना नभएको उहाँले बताउनुभयो । ...

जोरपाटीमा बोरिङ खनेको ठाउँबाट यसरी निस्कियो ग्यास (फोटो फिचर )

मंगलबार विहान साढे १० बजेदेखि निस्किएको लेदो माटोका कारण जोरपाटी चोकसमेत हिलाम्ये भएको छ । बोरिङ खनेको वरपरका १५–२० घरमा लेदो माटोले ढाकिएको छ ।

बोरिङ खन्ने क्रममा निस्कियो ग्यास र लेदो, ढाकियो वरपरका घर

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ स्थित जोरपाटी चोकमा एक घरमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको हो । मंगलबार विहान साढे १० बजेदेखि निस्किएको लेदो माटोका कारण जोरपाटी चोकसमेत हिलाम्ये भएको छ । बोरिङ खनेको वरपरका १५–२० …

जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्यास निस्कियो

काठमाडौँ । काठमाडौँको जोरपाटीको एक घरमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ । आज (मंगलबार) बिहान साढे १० बजेदेखि निस्किएको लेदो माटोका कारण जोरपाटी चोकसमेत हिलाम्ये भएको छ । बोरिङ खनेको वरपरका १५–२० […]

काठमाडौंको जोरपाटीमा बोरिङ गर्ने क्रममा ग्यास भेटियो

काठमाडौं।पानीका लागि बोरिङ खन्दा राजधानीको जोरपाटीमा ग्यास निस्किएको छ।बोरिङ खन्ने क्रममा सोमबार बिहान १० बजेदेखि उक्त स्थानबाट ग्यास निस्किएको हो।प्रहरी र स्थानीयले दुर्घटना हुन नदिन त्यस क्षेत्रमा आगो बाल्न दिएका छैनन्।राजधानीका विभिन्न स्थानमा यसअघि पनि बोरिङ खन्ने क्रममा मिथेन ग्यास निस्कने गरेको समाचार सार्वजनिक हुने गरेको थियो।

बोरिङ खन्दा ग्यास निस्कियो

काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा पानीको बोरिङ खन्दा ग्यास निस्किएको छ। मंगलबार बिहान  गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो। स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्न बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ।  प्रहरीका अनुसार  ३ सय मिटर खन्दा बालुवा र ग्यास निस्किएको  हो। ग्याससँग निस्किएको हिलो र ढुङ्गा आसपासका घरहरूमा पुगे पछि स्थानीय त्रसित बनेका छन्।&nbs

बोरिङ खन्दा राजधानीको जोरपाटीमा ग्यास निस्कियो (भिडियोसहित)

पानीका लागि बोरिङ खन्दा राजधानीको जोरपाटीस्थित चामुण्डामा ग्यास निस्किएको छ ।  स्थानीय सन्तबहादुर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो । प्रत्यक्षदर्शी केशव कुँवरका अनुसार पानीका लागि बोरिङ खन्ने क्रममा सोमबार बिहान १०ः१० बजेदेखि उक्त स्थानबाट ग्यास निस्किएको हो । बालुवा र लेदोसहित निस्किएको ग्यास करिब ५० मिटर माथिसम्म पुगेको कुँवरले बताए । रातोपाटीलाई प्राप्त भिडियो फुटेजमा ग्याससहितको मुस्लो माथिसम्म पुगेको देखिन्छ । प्रहरी र स्थानीयले दुर्घटना हुन

बोरिङ खन्ने क्रममा काठमाडौंको कागेश्वरी मनोहरामा ग्यास निस्कियो

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ।बुधबार कागेश्वरी मनोहरा ९ को सुन्दर चोकस्थित तरकारी बजारनजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो। स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्न बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो।

काठमाडौंको काँडाघारीमा जमिनमुनीबाट ग्यास निस्कियो

काठमाडौंको कागेश्वरी मनहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । बुधबार कागेश्वरी मनहरा ९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो । स्थानीयले घर बनाउन चाहिने पानीको ब्यवस्था गर्नका बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो । बुधबार दिउँसो १२ बजेबाट ग्यास निस्किएको स्थानीयले बताएका छन् । सुरुको ४ घण्टा तिब्र गतिमा सुक्खा ग्यास मात्र निस्किएकोमा साँझ ४ बजेदेखि हिलो समेत निस्किएको छ ।ग्याससँग निस्किएको हिलो र ढुङ्गा आसपासका घरहरुमा पुगेपछि स्थानीय

काठमाडौंको काँडाघारीमा बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्कियो (तस्बिरहरु)

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित काँडाघारीमा पानी निकाल्न बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्किएको छ । काँडाघारीस्थित खहरेमा स्थानीय रमेश तिवारीको जग्गामा बन्दै गरेको टहरोसँगै बोरिङ गर्दा सो ग्यास निस्किएको स्थानीयले बताएका छन् । ग्यासको गन्ध आएपछि लाइटरले सल्काउँदा आगो बलेपछि ग्यास निस्किएको ठाउँमा बोरिङ कार्य रोकिएको छ । सो ग्यासको वैज्ञानिक परीक्षण हुन बाँकी छ ।स्थानीयले महानगरीय प्रहरी प्रभाग काँडाघारीलाई खबर गरेका छन् । वैज्ञानिक जाँचका लागि प्रहरीले खानी तथा भूग