सन्तवीरको आँगनबाट निस्किएको मिथेन ग्यास र लेदो सफा गर्दै स्थानीय (फोटोफिचर)

मंगलबार बिहान बोरिङ खन्ने क्रममा जोरपाटीस्थित सन्तवीर लामाको आँगनमा निस्किएको मिथेन ग्यास र माटोको लेदो सफा

सम्बन्धित सामग्री

जोरपाटीमा निस्केको मिथेन ग्यास कति हानिकारक ?

४ साउन, काठमाडौं । मंगलबार बिहान १० बजे काठमाडौंको जोरपाटीको एक घरमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्कियो । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किंदा जोरपाटी चोक केही समय हिलाम्य बन्यो । स्थनीयहरू उक्त हिलाम्य भएको लेदो माटोको फोहोरा हेर्न आए । बोरिङ खनेको वरपरका १५-२० घरमा […]

जाेरपाटीमा बाेरिङ खन्दा निस्कियाे मिथेन ग्यास !

काठमाण्डाै – काठमाण्डाैकाे जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहितको माटो र ग्यास निस्किएको हो ।  बोरिङ खन्ने क्रममा तीन सय मिटर जति खनिसकेपछि एक्कासी विस्फोट भएर लेदोसहित ग्यास निस्किएको प्रहरीले जनाएको छ । बोरिङ खन्दा निस्केको ग्यास मिथेन भएको खानी तथा भूगर्भ विभागमा कार्यरत पृथ्वीलाल श्रेष्ठले जानकारी दिनुभयो । योभन्दा अगाडि पनि केही ठाउँमा यस्ता घटना भएकाले यो कुनै ठूलो घटना नभएको उहाँले बताउनुभयो । ...