काठमाडौं । काठमाडौंको जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । अचानक ग्यास निस्किएपछि खानी तथा भूगर्भ विभागले निरीक्षण गरेको छ । ग्यास हेर्न आउनेको भीडका कारण जोरपाटी-बौद्ध, जोरपाटी-सुन्दरीजल, जोरपाटी-दक्षिणढोका सडकखण्डमा चल्ने सवारीसाधन अस्तव्यस्त भएका छन् । बोरिङ खन्ने क्रममा मिथेन ग्यास निस्किएको भूगर्भ विभागका ग्यास शाखा प्रमुख तथा वरिष्ठ भूगर्भविद् पृथ्वी लाल श्रेष्ठले नेपाल […]