जोरपाटीमा निस्किएको फोहोरा ‘मिथेन ग्यास’ भएको पुष्टि, के मा हुन्छ प्रयोग ?

काठमाडौं । काठमाडौंको जोरपाटी चोकनजिक लेदो माटोसहितको पानीको फोहोरा मिथेन ग्यास भएको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागले घरको बोरिङ खन्ने बेलामा निस्किएको फोहोरा मिथेन ग्यास भएको पुष्टि गरेको हो ।  विभागअन्तर्गत ग्यास शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार काठमाडौंको जमिनमुनि चट्टान नहुने हुँदा कुनै भागमा मिथेन ग्यास जम्मा भएर बसेको...