गफमै सीमित भयो जमिनमुनिको ग्यास निकाल्ने योजना

२ मंसिर, काठमाडौं । कागेश्वरी मनहरा–९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै जमिनमुनिबाट पानी तान्न बोरिङ खन्ने क्रममा बुधबार दिउँसो प्राकृतिक ग्यास निस्किँदा स्थानीय त्रसित बने । काठमाडौं उपत्यकाका विभिन्न भागमा गहिरा बोरिङ गाड्दा यसरी मिथेन ग्यास निस्कने गरेको छ । सरकारले भने यस्तो ग्यास उपयोग गर्नेतर्फ कुनै चासो दिएको छैन । खानी तथा भू-गर्भ विभागका […]