गठबन्धनमा अझै पाँच दल थपिए पनि एमाले एक्लै लड्छ : भट्टराई

खोटाङ : नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले गठबन्धनमा अझै पाँच दल थपिए पनि एमाले एक्लैले तिनीहरूलाई पराजय गराइदिने बताएका छन्।आइतबार गृह जिल्ला खोटाङमा भट्टराईले ऐँसेलुखर्क युवा संघले आयोजना गरेको पुरुष एवं महिला भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।उनले भने, 'हिजो मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले बलियो छ एक्लै लड्न सकिँदैन, त्यसैले हामी मिलौँ भनेर भन्नुभएछ। पाँच वटा दलले पुग्दैन भने प्रधानमन्त्रीज्यू अरू पनि छरिएका कोही छन् भने मिलाउनुहोस् एमा

सम्बन्धित सामग्री

बागमतीमा समर्थन जुटाउन एमाले-माओवादीको दौडधुप

बागमती प्रदेश सरकारमा समर्थन जुटाउँन नयाँ गठबन्धनमा रहेका ठूला दल एमाले र माओवादी केन्द्र दौडधुपमा लागेका छन्। केन्द्रमा बदलिएको नयाँ सत्तासमीकरण अनुसार प्रदेशमा सजिलै सरकार बन्न अवस्था नरहेपछि सत्ता घटकका...

कर्णालीमा आज मुख्यमन्त्रीकाे दाबी पेस हुँदै, एमाले आलाेपालाेकाे अडानमा

गठबन्धनमा रहेका दुई ठूला दल एमाले र माओवादी केन्द्रबीच अझै सहमति जुट्न सकेको छैन । एमालेले आलोपालो सरकार बनाउनुपर्ने अडान लिएको बुझिएको छ ।

“लोसपा कांग्रेस र एमाले दुवै गठबन्धनमा नरहने भयो”

काठमाडौं, २ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले आफ्नो दल एक्लै चुनावमा जानुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । “लोसपा अहिलेसम्म कुनै गठबन्धनमा छैन । लोकतान्त्रिक गठबन्धनमा जाने भनेर बसेका हौं । प्रधनमन्त्रीले टुंग्याउने भने पनि केही प्रगति भएको छैन । हामीलाई इन्गेज गरेर मात्र राखेको देखियो । गठबन्धनसँग पनि सहकार्य […]

चुनावी गठबन्धनमा जुटेको सत्तारुढ दलभित्रै पहिरो जान सुरुः प्रदिप ज्ञवाली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले स्थानीय तहको चुनावी गठबन्धनमा जुटेको सत्तारुढ दलहरु भित्रै पहिरो जान सुरु गरेको दावी गरेका छन्।...

गठबन्धनमा न्यायालय मिसाएर छ दल बनाइयो: ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान गठबन्धनमा न्यायालय मिसाएर छ दल बनाएको आरोप लगाएका छन् । एमाले भक्तपुर जिल्ला कमिटीको आठौँ अधिवेशनलाई शुक्रबार उद्घाटन गर्दै उनले भने "नेपाली काङ्ग्रेस, माओवादी, नेकपा समाजवादी मात्र नभए न्यायालय पनि गठबन्धन थपियो ।" शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाली नागरिकको भारतीय सुरक्षाकर्मी हत्या गर्दा समेत बोल्न नसकेको उनको भनाइ थियो । राष्ट्रियताको मामिला यो सरकारले केही काम गर्न नसको भन्दै जयसिंह धामीको हत्या भारतले गर्द

नेता नेम्वाङको टिप्पणी–पाँच दलको गठबन्धनमा छैठौं दल पनि थपियो

नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले पाँच दलको गठबन्धनमा छैठौं दल थपिएको टिप्पणी गरेका छन्। मन्त्रिमण्डलमा प्रधानन्यायधिश चोलेन्द्र शमशेर जबराको तर्फबाट मन्त्री बनाइएकोतर्फ व्यंग्य गर्दै नेम्वाङले यस्तो बताएका हुन्। तत्कालीन...

अर्थमन्त्रीलाई एमाले सांसदको प्रश्न– पाँचदलीय गठबन्धनमा कुन–कुन दल छन् ?

अर्थमन्त्री जनार्दन शर्माले पाँच दल मिलेर सत्ता गठबन्धन बनेको बताएपछि एमाले सांसदले गठबन्धनमा रहेका ५ दलको नाम सोधेका छन् । बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले गठबन्धनमा रहेका पाँच दलको नाम सोधेका हुन् । ‘अर्थमन्त्रीज्यूले श्वेतपत्र पढ्ने क्रममा ५ दलीय गठबन्धन भन्नुभयो, त्यो गठबन्धनका पाँच दल कुन–कुन हुन् ?’ श्रेष्ठले प्रश्न गरे । जवाफका क्रममा मन्त्री शर्माले गठबन्धनमा पाँच दल नै सहभागी रहेको बताए ।  ‘गठबन्धनमा राजनीतिक दल नै छन्, दुईतीनवटा कम्युनिस्ट पार्टी, जस...