काठमाडौं, २ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले आफ्नो दल एक्लै चुनावमा जानुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । “लोसपा अहिलेसम्म कुनै गठबन्धनमा छैन । लोकतान्त्रिक गठबन्धनमा जाने भनेर बसेका हौं । प्रधनमन्त्रीले टुंग्याउने भने पनि केही प्रगति भएको छैन । हामीलाई इन्गेज गरेर मात्र राखेको देखियो । गठबन्धनसँग पनि सहकार्य […]